नेपाल हेन्डसम र व्यूटीफुलहरूको देश हो प्रधानमन्त्री अोली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन देश र समयले माग जस्तो […]

पश्चिम चितवनको हवेलीमा ‘कुटुम्ब’

चितवन । पश्चिम चितवनमा नेपाली नयाँ वर्ष २०७५ लाई साँगीतिक प्रस्तुतीको साथ स्वागत गरिने भएको छ । कार्यक्रममा चर्चित ब्याण्ड ‘कटुम्ब’ले सांगीतीक प्रस्तुती दिने आज (विहीबार) भरतपुरमा आयोजकले प्रत्रकार समेलन गर्दै जानकारी दिइएको छ । कली इभेण्ट म्यानेजमेण्ड प्रा.लि र रञ्जना फाउण्डेसन भरतपुर–६ गीतानगरको संयुक्त आयोजनामा चैत ३० गते कार्यक्र हुन लागेको हो । लेक […]

लिलिबिली युनिट प्रचारप्रसारमा

चितवन । प्रेमकथामा आधारित नेपाली फिल्म ‘लिलिबिली’ निर्माण टिम यति बेला प्रचार प्रसारमा ब्यस्त छन् । चैत ३० गते बाट प्रदर्शनमा आउने नेपाली चलचित्र लिलिबिली’को टिमले सोमवार भरतपुरमा पत्रकार सेलन गर्दै चलचित्रको बारेमा जानकारी दिनुभयो । प्रेमगीत र ‘प्रेमगीत २ फिल्मबाट चक्लेटि नायको उपनाम पाएका युवा अभिनेता प्रदीप खड्काले फिल्म चल्नेमा आफु ढुक्क रहेको बताउनुभयो […]

तिम्रो मुहार सार्वजनिक

काठमाडौं, ६ चैत । गायक तथा संगीतकार अभिषेक श्रेष्ठले आफ्नो नयाँ गीतको ‘फोटो भिडियो’ सार्वजनिक गरेका छन् । ‘तिम्रो मुहार’ बोलको गीतलाई गायक श्रेष्ठले फोटो भिडियोका रुपमा ल्याएका हुन् । जसलाई उनले अफिसियल भिडियो भनेका छन् । देबेन्द्र पौडेलको शब्दरचना रहेको यस गीतको भिडियोलाई चर्चित -यापर निर्णय श्रेष्ठ ‘एनएसके’ले एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । […]

विस वर्षपछि चितवनमा कन्दरा व्याण्ड गुञ्जिने

चितनव । २० बर्षपछि चितवनमा कन्दरा व्याण्ड गुज्जिने भएको छ । चैते दशैको अवसरमा यहि चैत ११ गते कन्दरा व्याण्ड गुज्जिने नारायणगढमा पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ । हङकङ पोखरा ….लेककी हे माया…… भेडी गोठैमा …… बिदेशीएर गईन उनी….. लगायतका चर्चीत गितहरु स्रोताहरु माझ पस्केको कन्दरा व्याण्डले ईनरुवा, उर्लावारी, पोखरा, काठमाण्डै हुदै चैत ११ […]

जब प्रचण्ड र झलनाथले एकैपटक ‘पंचायत’ हेरे

काठमाडौँ । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पंचायत’को शुक्रबार राती काठमाडौको कुमारीहलमा शिर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ । पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मी लगायत ३०० भन्दा बढीको सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो । चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म […]

निता थापा मगरको ‘बाढुल्की लाग्छ’ सार्वजनिक

काठमाडौं : गायिका निता थापा मगरको नयाँ गीत बाढुल्की लाग्छ सार्वजनिक भएको छ। शुक्ररबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अहिलेका ब्यस्त अनि चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ भने डिपी खनालले शब्द दिएका छन्। गीतको एरेन्ज शाहस शाक्यले गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, […]

केकीलाई फकाउदै नारायण भन्छन् जाम पारी पारी

काठमाडौँ । नेपाली टेलिभिजनको दुनियामा राम्रो प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा दर्ज भएका छन्| यिनै नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ। आफ्नै शब्द संगीत र स्वरमा रहेको जाम पारी पारी बोलको गीत आजै देखि युट्युब र विभिन्न टेलिभिजनहरु बाट एक साथ सार्वजनिक भएको छ। केकी अधिकारी र […]

बेहुलीझै श्रृङगार गरी चाँदनीको अन्तिम विदार्इ

नयाँ दिल्लीः विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो । बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो […]

चलचित्र प्रचार प्रसारका लागि मंगलमको टोली देश दौडाहामा

चितवन । पछिल्लो समयकी चर्चित नायिका शिल्पा पोखरेलले निर्माण गरेको पहिलो चलचित्र ‘मंगलम रिलिजको तयारीमा छ । चलचित्रको प्रचारका लागि देश दौडाहमा रहेको चलचित्र मंगलम टोलीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिएको हो । चलचित्र ‘मंगलम फागुन २५ गतेबाट देशभरी प्रर्दशनमा आउने भएको छ । हेटौडाको प्रचार–प्रसार सकेर ‘मंगलम को टिम आज […]