माइतीगाँउ पुगेर ज्योती मगरले कपडा खोलेपछि

काठमाडौँ । सँधै ग्लामर र अश्लिल हर्कतले चर्चामा अाउने गायिका तथा मोडेल ज्योति मगर एकपटक फेरी चर्चामा अाएकी छन् । यसपटक भने उनी अाफ्नै माइती गाँउ पुगेर चर्चामा पुगेकी हुन् । गायिका ज्योति मगर आफ्ना नृत्य र गीतसंगीत प्रस्तुत गर्न आउँदै छिन् भन्ने उद्घोष मञ्चबाट हुनेबित्तिकै दर्शकको हुटिङ, होहल्ला र तालीले मोहत्सवस्थल गुञ्जायमान भयो । […]

‘आदिवासी सुन्दरी’को खोजी सुरु, धमाधम आवेदन लिइँदै

काठमाडौँ । आदिवासी सुन्दरी छनोट प्रक्रिया पुनः सुरु भएको छ । प्यासिफिक इभेन्ट मेनेजमेन्टले गत वर्षबाट सुरु गरेको ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का लागि आवेदन खुला गरिएको छ । प्रतियोगिताको यस दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको आयोजक संस्था प्यासिफिक इभेन्टले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । अहिले धमाधम आवेदन फर्म लिइरहेको पनि […]

विल्सन बिक्रम बलिउड अबतार आयशासँग चाइनिज बाबाको रूपमा

काठमाडौं । अभिनेत्री आयशा टाकियाले नेपाली हाँस्य कलाकार विल्सन बिक्रम राई बलिउडमा देखिने तयारीमा छन् । बलिउड अभिनेत्री अायशाले विल्नसँगको तस्विर इन्स्टाग्राममा सेयर गरेकी छन् । अभिनेत्री आयशाले भर्खरै मात्र आफ्नो इस्टाग्रामबाट पोष्ट गरेकी एक सेल्फीमा नेपाली कलाकार विल्सन बिक्रम छन् । तस्बिरमा कलाकार राई चाइनीज बाबाको लुक्समा देखिएका छन् । सार्वजनिक सो सेल्फी कलाकार […]

हाइवे रिपोर्टर विनोदको निर्देशनमा एउटा सानो गाँउ (भिडियोसहित)

चितवन । हाईवे रिपोर्टरका रुपमा परिचित पत्रकार विनोद श्रेष्ठ निर्देशकका उदाएका छन् । भिडियोग्राफि हुँदै २०६४ सालदेखि मुग्लिन कार्य क्षेत्र बनाई पत्रकारितामा सक्रिय बनेका श्रेष्ठ हालै मात्रै निर्देशन गरेको “एउटा सानो गाउँ” बोलको म्यूजिक भिडियो निर्देशन गरेसगैँ उनी निर्देशकका रुपमा समेत परिचित बनेका हुन् । उक्त सगंस नेपालले आफ्नो युटुब मार्फत आजै सावैजनिक गरेको छ […]

बेली डान्सरको रूपमा उदाएकी पवन (भिडियो वार्ता)

झापामा जन्मिएर हुर्किएकी पवन पाठक यतिवेला काठमाडाैँमा कला क्षेत्रमा जम्दै छिन् । अाफ्नो पहिलो म्यूजिक भिडियोमा वेली डान्सर, गायिका कमला सापकोटासँगै वेली डान्समा कम्मर मर्काएकी पवन पाठकले नृत्यमा पारंगत राख्छिन् ।   हेर्नुहोस उनीसँग गरिएको मनोरन्जन वार्ताः  

डान्स आइकन दाङको फाइनल प्रतिस्पर्धा माघ २२ मा

दाङ । मध्यपस्चिमाञ्चल स्तरीय नृत्यको महासंग्राम डान्स आईकन दाङको ग्राण्ड फिनाले  यहि माघ २२ गते तुलसिपुरमा हुने भएको छ । गत जेष्ठ १ गतेबाट सुरु भएको डान्स आईकन दाङको ग्राण्ड फिनालेमा रोल्पा, दाङ, सल्यान, प्युठान र बाँके बाट जम्मा १७ जनाले कूल १७ विद्यामा प्रतिस्पर्धा गर्दै छन् । जस अनुसार बिजेता, फस्ट रनर अप, द्धितिय […]

प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा गुञ्जिए निशान र सुरेश

काठमाडौँ । कमलादी स्थित प्रज्ञा प्रतिष्ठान शनिबार दुर्इ गायकले दर्शकलार्इ संगीतमा झुमाएका छन् । गायकद्वय निशान भट्टराई र सुरेश लामाले एक दर्जन बढि गीत प्रस्तुत गर्दै संगीतका पारखीहरूलार्इ झुमाए । सेलिब्रेटी मेनेजमेन्ट नेपालले कलाकारको प्रमोसन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा यी गायकले गीतसंगति मार्फत दर्शकलाई भरपुर मनोरन्जन दिलाएका हुन् । संगीतकार राजु सिंह, गायक आनन्द […]

कलिउड प्रोडक्सन हाउसमा बन्ने भयो यता न उता हातमा जुत्ता

काठमाडौँ । कलिउड प्रोडक्सन हाउसको पहिलो प्रस्तुति टेलि चलचित्र यता न उता हातमा जुत्ता बन्ने भएको छ । सातदोबटो स्थित कलिउड प्रडक्सनमा पत्रकार सम्मेलन गरी उक्त कुरा जानकारी गराइएको हो । प्रमुख अतिथि निर्देशक जिवनाथ गौतम सभापति सुशिल पौडेल अतिथि कलाकार मञ्जु श्रेष्ठ, नायिका सारिका घिमिरे लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा कलिउड प्रोडक्सनका संस्थापक पेमा […]

मोडल विपना गायिकाको रुपमा आउँदै

काठमाडौँ । मोडल तथा कोरियोग्राफर विपना थापाले अर्को पनि परिचय थपिएकी छन् । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले एउटा गीत गाएकी छन् । यससँगै उनी अब गायिका पनि बनेकी छन् । विपनाको स्वर रहेको ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीतलाई दुई दिन लगाएर भिडियो निर्माण गरिएको छ । आफ्नो पहिलो […]

गायक काफ्लेले गीतकार र संगीतकारलार्इ दिन थाले रोयल्टी

काठमाडौँ । गायक कृष्ण काफ्लेले गीतकार एवं संगीतकालाई रोयल्टी दिने कार्यको शुरुवात गरेका छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा गायकले गाएर पारीश्रमिक लिने तर गीतकार र संगीतकारहरु उपलब्धिविहिन हुने कुराको चर्चा चलिरहेको अवस्थामा एककदम माथि उठेर काफ्लेले भने रोयल्टीको प्रथा शुरु गरेका छन् । पछिल्लो चरण चलचित्र छक्का पञ्जाको …देखन चम्पा सुनन् चम्पा.. निकै चर्चामा छ […]