कारखानामा वर्षालार्इ शुशीलको प्रस्ताव ‘यो मनै तिम्रो हो’

काठमाडौँ । ड्यू फिल्फमको प्रस्तुतीको रूपमा रहेको चलचित्र कारखानाको गीतको भिडियो सार्वजनिक भएको छ । लक्ष्मी पूजाको दिन पारेर सार्वजनिक भएको लिरिकल भिडियो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । हर्कुलस बस्नेतको संगीतमा सुगम पोखरेल र निखिता थापाको श्वरमा रहेको गीत मायाले … बोलको गितको लिरिकल भिडियो सार्वजनिक भएको हो । होष्टेल रिटर्न्सबाट डाव्यु गरेका […]

चलचित्र विकासका लागि बक्स अफिस प्रणाली लागू गरिने सञ्चारमन्त्री कार्कीको भनाइ

काठमाडौँ, मंसिर १३ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले छिट्टै नै नेपाली चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली लागु गर्ने बताएका छन् । चलचित्र निर्माता सङ्घले मन्त्रालयमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताएका हुन् । चलचित्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना अगाडि सारेको […]

सञ्चारकर्मी प्रविण किराँतीको कस्तो माया लाएँ मैले सार्वजनिक

युएर्इ । युएईको बिभिन्न रमणीयस्थलमा छायांकन गरिएको संचारकर्मी प्रबिण किराँतीको नयाँ गीत कस्तो माया लाएँ मैलेको  म्युजिक भिडियो सार्बजनिक भएको छ । मोफसल मिडिया ग्रुपले युएईमा उक्त म्यूजिक भिडियो उत्पादन गरेको हो । प्रवासीको समयसमाहिक वियोगान्त घटनालाई म्युजिक भिडियोलाई संक्स नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको हो | नेपाली गीत संगीतका पारखीहरुका लागि सम्भावना बोकेका संचारकर्मी गायक […]

मोडलिङसँग सफल सञ्चारकर्मी र सामाजिक अभियन्ता बन्ने सोच छः वर्षा केसी

काठमाडौँ । ५.४ इन्च अग्ली वर्षा केसी अहिले स्नातक अध्ययनरत छिन् । काठमाडौँकी वर्षा अध्ययनसँगै अभिनय र मोडलिङमा समेत उत्तिकै समय दिइरहेकी छन् ।  फिल्म, संगीत, साथीहरुसंग समय बिताउने, खानेकुरा पकाउने रूची भएकी वर्षा सफल मिडियाकर्मी, सामाजिक अभियन्ता र सफल अभिनेत्री बन्ने सोचमा छिन् । ए काली, म छु वारी, छिटको सारीलगायतका गीतको म्यूजिक भिडियोमा […]

छैन बढेको दुरीः दीपिकाको चुम्वन रणवीरलार्इ

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी रणवीर सिंहलाई खुलेआम चुमेकी छिन् । हलिउडमा दीपिकाले काम गर्न थालेपछि रणवीरसँग उनको दूरी बढेको चर्चा चलिरहेको बेला यसलाई असत्य साबित गर्दै उनले सार्वजनिक ठाउँमै रणवीरलाई चुमेकी हुन् । ‘दीपिकाको घरअगाडि एउटा कार सोरुम छ । त्यही सोरुमअगाडि रणवीर र दीपिकाले सबैले देख्नेगरी एकअर्कालाई चुम्बन गरेका थिए,’ समाचारमा […]

१८ गते कामना फिल्म अवार्डस्

काठमाडौँ । कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण आगामी मंसिर १८ गते हुने भएको छ। अवार्ड भद्रकालीस्थित आर्मी अफिससर्स क्लबमा हुने आयोजकले जानकारी गराएको छ। ३१ विधामा प्रदान गरिएको अवार्डमा एक विधा थप्दै यसपटक ३२ विधामा अवार्ड दिन लागिएको हो। ‘लक्स च्वाइस अवार्ड’ यो साल थपिएको विधा हो। एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने […]

सात वर्षपछि जगदीश समालः अाज पनि त्यस्तै भयो

सुमधुर स्वरका धनी , चर्चीत गायक जगदीश समालले “आज पनि त्यस्तै भयो ..” बोलको मीठी आधुनिक गीत लिएर सात वर्ष पछि फेरि सागीतिक क्षेत्रमा फर्कीएका छन । गीतकार आर. बि खड्काको एकल शब्द अनि गायक तथा संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मिडियाले बजारमा ल्याउन तयार गर्दै गरेको एल्बम ‘तिम्रो तस्बिर ‘को यो पहिलो […]

फेरी अर्की मोडलको प्रेममा परे सलमान

मुम्वर्इ । बलिउड नायक सलमान खान फेरी अर्की युवतीसँग जोडिएका छन् । कुनै न कुनै युवतीसँग अफेयरमा रहने सलमान अफेयर विना बस्न सक्दैनन् । ५१ वर्ष अविवाहित बलिउड सुपरस्टार खानको नाम पछिल्लो समय एक मोडलसँग जोडिएको छ । नायिका तथा मोडल उर्वसी रौटेलासँग सलमानको अफेयर चलिरहेको भारतीय मिडियाले जनाएका छन् । केहि समय अघिसम्म रोमानियाकी […]

थियटर मलमा बहुलाहा काजीको सपना

काठमाडौँ । नाटककार विजय मल्लको नाटक ‘बहुलाकाजीको सपना’ थिएटर मल सुन्धारामा मञ्चन भइरहेको छ । कक्षा ११/१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ११/१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो । हरेक सदन ज्याला मजदुरी गरे जिविकोपार्जन गर्ने निम्न वर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । समाजका कुरिती तथा […]