गायक सुराचको बन्छ नेपाल सार्वजनिक

काठमाडौँ । बहुमुखी प्रतिभाका धनी गायक सुराच प्रसाई आफ्नो मायालुलाई ‘नाइनलको सारी’ मा सजाई काठमाडौँ, पोखरा हुदै दार्जेलिङ्ग घुमाएर नेपाल बनाउने तरखरमा छन् । राजधानीमा आयोजित एक कार्यक्रममा गायक सुराच प्रसाईले काशिराज बोहोराको प्रस्तुतिमा आफ्नो पहिलो गीती संग्रह जिन्दगी बिमोचन गरेका हुन् ।सार्वजनिक गीती संग्रहबाट “बन्छ नेपाल” गीतको म्युजिक भिडियो साथै आफ्नो प्रस्तुति पनि दिएका […]

पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने

काठमाडौँ । दुबर्इमा अायोजित भव्य समारोहमा पसुपति प्रसादलार्इ नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा सर्वोत्कृष्ट चलचित्रको अवार्ड दियो । तर यो अवार्डका अन्यविधामा पशुपति प्रसादको उपस्थिति भने नगन्य छ । यही कारणले नैतिकताका अाधारमा अवार्ड फिर्ता गर्ने तयारी भएको छ । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले नैतिकताका अाधारमा अवार्ड फिर्ता गर्ने जानकारी दिए । फिल्मले […]

सिन्ड्रेला नेपाल’ प्रतियोगीका विविध कला

काठमाडौँ । ‘सिन्ड्रेला नेपाल–२०१६’ का अन्तिम स्पर्धीले राजधानीमा आयोजित एक कार्यक्रमबीच आ–आफ्नो प्रतिभा कौशल देखाए । ‘प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले ‘सिन्ड्रेला नेपाल–२०१६’ स–साना बालिकाहरुलाई लक्षित गरेर आयोजना गरेको हो । प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका ४५ जना बालबालिकाले अन्तिम प्रतिस्पर्धा गर्दैछन् । आइतबार ग्वार्कोस्थित १९९९ एडी ब्याङ्क्वेटमा आयोजित ‘ट्यालेन्ट शो’ मा प्रतिस्पर्धीैले नृत्य, […]

पप गायक जर्ज माइकलको निधन

काठमाडौँ । बेलायतका चर्चित पप गायक जर्ज माइकल निधन भएको छ । अक्सफोर्डस्थित निवासमा ५५ वर्षको उमेरमा निधन भएको हो । मृत्युको कारण अझै खुलेको छैन । तर, प्रहरीले अस्वभाविक मृत्यु नभएको जनाएको छ । उनका पीआरले निधन भएको पुष्टि गरेका छन् । ‘हामी असाध्यै दुःखी छौं, क्रिसमसकै दिन हाम्रो गायकको निधन भयो’, उनले भनेका […]

शुक्रबार देखि प्रदर्शनमा अाउँदै समर्पण

काठमाडौँ । शुक्रबार बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘समर्पण’ टिमले आइतबार प्रेसमिट गरेको छ । पुष १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्माता तथा कलाकारहरुले दर्शकले ‘समर्पण’ लाई मन पराउने विश्वास व्यक्त गरे । चलचित्र रिलिजको छेको पारेर बंगलादेशबाट नेपाल आएका निर्माता इमरान सिद्धिकीले आफ्नो सपना पुरा भएको बताएका छन् । उनले नेपाली चलचित्र निर्माण गर्ने […]

सञ्जय लिला भंशालीको पद्मावतीको छायांकनको क्रममा दुर्घटना एकको मृत्यु

काठमाडौँ । सञ्जय लीला भंसालीले बनाउँदै गरेको चलचित्र पद्मावतीको सुटिङ सेटमा दुर्घटना भएको छ । भंसालीले एक विशाल सेट निर्माण गरी फिल्मको सुटिङ सुरू गरेका थिए । सोही सेटमा दुर्घटना घटेको छ । सुटिङ सेटको पेन्टिङ गर्ने क्रममा एक ३४ सालको पेन्टर पेन्ट लगाउँदै गर्दा पाँच फिट माथिबाट खसेका छन् । पेन्टर मुकेश दकिया दुर्घटनामा […]

यी भारतीय नायिका जो बलत्कारको सिकारबाट जोगिइन

दक्षिण भारतीय चलचित्रकी नायिका रश्मी गौतमले अाँफूमाथि बलत्कारको प्रयास भएको बताएकी छन् । एक अन्तर्वार्ताको क्रममा उनले यस्तो खुलासा गरेकी हुन् । उनी कुरनुल जाँदै थिइन् । रातको समयमा थियो । ‘मैले कुरनुलको लागि कार बुक गरेँ रातको समय थियो ।केही समय म निदाएँछु । जब म व्यूँझिए कार रूट परिवर्तन गरिसकेको थियो । मैले […]

पशुपति प्रसाद उत्कृष्ठ चलचित्र दह्याङ र नम्रता उत्कृष्ट अभिनेता अभिनेत्री घोषित

काठमाडौँ । नवौं नेफ्टा फिल्म अवार्ड चलचित्र पशुपति प्रसादले जितेको छ । युएईको दुबईमा शुक्रबार अबेर सम्पन्न अवार्डमा पशुपति प्रसाद उत्कृष्ठ चलचित्र घोषित हुँदा पशुपति प्रसादसँगै वडा नम्बर ६, प्रेमगीत र क्लासिक धेरै विधामा उपाधि जिते । दशक लामो सशस्त्र द्धन्द्धको सेटिङ बुनिएको सिनेमा वडा नम्बर ६ बाट उज्वल घिमिरे सर्वोत्कृष्ट निर्देशकको उपाधि जिते । […]

करिना कपुरले जन्माइन छोरो

बलिउड नायिका करिना कपुरलार्इ पुत्र लाभ भएको छ । भारतीय समयअनुसार ७:३० बजे उनले छोरालाई जन्म दिएकी हुन् । हालसम्म बच्चाको फोटो सार्वजनिक गरिएको छैन् । उनको नाम ताइमर अलि खान राखिएको खुल्न आएको छ। शुभेच्छुकको बधाइको ओइरो लागेका कारण ट्विटरमा अहिले ताइमरअलिखान ट्रेन्डिङ चलिरहेको छ। अभिनेता सैफ अलि खानको दोस्रो पत्नी करिना र सैफबीच […]