सात वर्षपछि जगदीश समालः अाज पनि त्यस्तै भयो

सुमधुर स्वरका धनी , चर्चीत गायक जगदीश समालले “आज पनि त्यस्तै भयो ..” बोलको मीठी आधुनिक गीत लिएर सात वर्ष पछि फेरि सागीतिक क्षेत्रमा फर्कीएका छन । गीतकार आर. बि खड्काको एकल शब्द अनि गायक तथा संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मिडियाले बजारमा ल्याउन तयार गर्दै गरेको एल्बम ‘तिम्रो तस्बिर ‘को यो पहिलो […]

फेरी अर्की मोडलको प्रेममा परे सलमान

मुम्वर्इ । बलिउड नायक सलमान खान फेरी अर्की युवतीसँग जोडिएका छन् । कुनै न कुनै युवतीसँग अफेयरमा रहने सलमान अफेयर विना बस्न सक्दैनन् । ५१ वर्ष अविवाहित बलिउड सुपरस्टार खानको नाम पछिल्लो समय एक मोडलसँग जोडिएको छ । नायिका तथा मोडल उर्वसी रौटेलासँग सलमानको अफेयर चलिरहेको भारतीय मिडियाले जनाएका छन् । केहि समय अघिसम्म रोमानियाकी […]

थियटर मलमा बहुलाहा काजीको सपना

काठमाडौँ । नाटककार विजय मल्लको नाटक ‘बहुलाकाजीको सपना’ थिएटर मल सुन्धारामा मञ्चन भइरहेको छ । कक्षा ११/१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ११/१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो । हरेक सदन ज्याला मजदुरी गरे जिविकोपार्जन गर्ने निम्न वर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । समाजका कुरिती तथा […]

कोमल वली राप्रपामा

काठमाडौँ । गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमवार भएको राप्रपा र राप्रपा नेपालको एकीकरण घोषणासभामा वली राप्रपामा प्रवेश गरेकी हुन् । उनलार्इ पार्टी अध्यक्ष कमल थापाले फूलमाला लगाएर पार्टीमा स्वागत गरे । थापाले संबोधनको अन्त्यमा सरप्राइज ढंगले लोक गायिका तथा सञ्चारकर्मी वलीलाई पार्टीमा प्रवेश गराएका थिए। थापाले स्वागत गर्दै फूलमाला […]

कफी खेती गराैँ भन्दै सूर्यकुमारको गित

काठमाडौँ । व्यवसायीक कफी खेती तर्फ अाकर्षित गराउनका लागि चेतनामुलक गीत तयार भएको छ । सूर्यकुमार लामाले लेखेको गीतमा कल्याण अाले र मिलना रार्इले श्वर दिएका छन् । गीतमा सामूहीक रूपमा व्यवसायीक कफी खेती गरे अार्थिक उन्नती हुने बताइएको छ । गीतमा संगीत युवराज गुरूङले भरेका छन् ।

छ की छैन दिलमा ठाँउ खाली मेरी तरकारीवाली…………

काठमाडौँ । सामाजकि सञ्जालमा अझै पनि तरकारीवाली कुसुम श्रेष्ठको बारेमा चर्चा छ । फुेसवुक हुँदै ट्वीटर र युटुवमा अझै पनि ट्रेण्डमा रहेकी तरकारीवालीलाई लिएर गीत नै तयार भएको छ । नवराज विश्व महरले लेखेको गीतलाई रोशन सिंह र भिमा लामिछाने मगरेल गाएका छन् । तरकारीवालीको रुपको वयान गर्दै दिलमा ठाउँ खाली भए नभएको सोधिएको छ […]

गीतकार योञ्जनको अजम्बरी सार्वजनिक

काठमाडौँ । गीतकार दिलिप योञ्जन तामाङ्को एकल एल्वम अजम्बरी सार्वजनिक भएको छ । अमेरिकामा रहेका गीतकार योञ्जनको एल्वम म्यूजिक जोय मिडियाले बजारमा ल्याएको हो । एल्वमको शुक्रबार वरिष्ठ गीतकार कृष्णहरी बराल, विपिन किरन, संगीतकार लक्ष्मण शेष र गीतकार योञ्जनका दाजु अमृत योञ्जनले संयुक्त रुपमा विमोचन गरेका हुन् । ६ वटा गीत समावेश एल्वममा गाजलु ती […]

अष्ट्रेलियाबाट राम रूवाली नेपाली सांगीतिक आकाशमा भमरा लिएर आउँदै

सिड्नी । अष्ट्रेलीयमा रहेका राम रूवाली फरक पहिचानका साथ नेपाली गीत संगीतका क्षेत्रमा उदाउँदै छन् । उनको “तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोल को बिल्कुलै नयाँ र नौलो प्रयासको रोमान्टीक नेपाली गीत अब केही दिनमै बजारमा आउँदैछ । निकै लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै अाइरहेका संगीतकर्मीहरुको संयुक्त प्रयासमा यो अर्को एउटा बिल्कुलै […]

शहरमा हल्ली खल्ली मच्चाउँदै अनिता

काठमाडौँ । अनिता लामिछाने शहरमा हल्लिखल्ली मच्चाउँदै नवगायिकाको रूपमा उदाएकी छन् । लोक दोहरी गीत हल्लीखल्लीमा अनितासँगै हरि विसीले श्वर दिएका छन् । गीतलार्इ रक्षा म्यूजिकले बजारमा ल्याएको हो ।