थियटर मलमा बहुलाहा काजीको सपना

काठमाडौँ । नाटककार विजय मल्लको नाटक ‘बहुलाकाजीको सपना’ थिएटर मल सुन्धारामा मञ्चन भइरहेको छ । कक्षा ११/१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ११/१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो । हरेक सदन ज्याला मजदुरी गरे जिविकोपार्जन गर्ने निम्न वर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । समाजका कुरिती तथा […]

कोमल वली राप्रपामा

काठमाडौँ । गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमवार भएको राप्रपा र राप्रपा नेपालको एकीकरण घोषणासभामा वली राप्रपामा प्रवेश गरेकी हुन् । उनलार्इ पार्टी अध्यक्ष कमल थापाले फूलमाला लगाएर पार्टीमा स्वागत गरे । थापाले संबोधनको अन्त्यमा सरप्राइज ढंगले लोक गायिका तथा सञ्चारकर्मी वलीलाई पार्टीमा प्रवेश गराएका थिए। थापाले स्वागत गर्दै फूलमाला […]

कफी खेती गराैँ भन्दै सूर्यकुमारको गित

काठमाडौँ । व्यवसायीक कफी खेती तर्फ अाकर्षित गराउनका लागि चेतनामुलक गीत तयार भएको छ । सूर्यकुमार लामाले लेखेको गीतमा कल्याण अाले र मिलना रार्इले श्वर दिएका छन् । गीतमा सामूहीक रूपमा व्यवसायीक कफी खेती गरे अार्थिक उन्नती हुने बताइएको छ । गीतमा संगीत युवराज गुरूङले भरेका छन् ।

छ की छैन दिलमा ठाँउ खाली मेरी तरकारीवाली…………

काठमाडौँ । सामाजकि सञ्जालमा अझै पनि तरकारीवाली कुसुम श्रेष्ठको बारेमा चर्चा छ । फुेसवुक हुँदै ट्वीटर र युटुवमा अझै पनि ट्रेण्डमा रहेकी तरकारीवालीलाई लिएर गीत नै तयार भएको छ । नवराज विश्व महरले लेखेको गीतलाई रोशन सिंह र भिमा लामिछाने मगरेल गाएका छन् । तरकारीवालीको रुपको वयान गर्दै दिलमा ठाउँ खाली भए नभएको सोधिएको छ […]

गीतकार योञ्जनको अजम्बरी सार्वजनिक

काठमाडौँ । गीतकार दिलिप योञ्जन तामाङ्को एकल एल्वम अजम्बरी सार्वजनिक भएको छ । अमेरिकामा रहेका गीतकार योञ्जनको एल्वम म्यूजिक जोय मिडियाले बजारमा ल्याएको हो । एल्वमको शुक्रबार वरिष्ठ गीतकार कृष्णहरी बराल, विपिन किरन, संगीतकार लक्ष्मण शेष र गीतकार योञ्जनका दाजु अमृत योञ्जनले संयुक्त रुपमा विमोचन गरेका हुन् । ६ वटा गीत समावेश एल्वममा गाजलु ती […]

अष्ट्रेलियाबाट राम रूवाली नेपाली सांगीतिक आकाशमा भमरा लिएर आउँदै

सिड्नी । अष्ट्रेलीयमा रहेका राम रूवाली फरक पहिचानका साथ नेपाली गीत संगीतका क्षेत्रमा उदाउँदै छन् । उनको “तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोल को बिल्कुलै नयाँ र नौलो प्रयासको रोमान्टीक नेपाली गीत अब केही दिनमै बजारमा आउँदैछ । निकै लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै अाइरहेका संगीतकर्मीहरुको संयुक्त प्रयासमा यो अर्को एउटा बिल्कुलै […]

शहरमा हल्ली खल्ली मच्चाउँदै अनिता

काठमाडौँ । अनिता लामिछाने शहरमा हल्लिखल्ली मच्चाउँदै नवगायिकाको रूपमा उदाएकी छन् । लोक दोहरी गीत हल्लीखल्लीमा अनितासँगै हरि विसीले श्वर दिएका छन् । गीतलार्इ रक्षा म्यूजिकले बजारमा ल्याएको हो ।  

दर्पणछाँया २ फागुन २७ भित्र पर्दामा ल्याउन जुटे तुलसी घिमिरे

काठमाडौँ । निर्देशक तुलसी घिमिरे दर्पण छाँया २ निर्माणमा जुटेका छन् । उक्त चलचित्र निर्माणका लागि उनी कलाकार छनोट गरिरहेका छन् । २०५० को दशककै उत्कृष्ट चलचित्र दर्पण छाँयाको पछाडि २ राखिएर चलचित्र बनाउन लागे पनि यसलार्इ घिमिरे सेक्वेलको रूपमा भने इन्कार गरेका छन् । ‘हामीले नाम सापटी लिएका हौ यो सिक्वेल हैन’ तुलसी फिल्मको […]

क्यूट वर्षा दारी ग्याङमा !

फेसवुकमा चर्चित नेपाली समूह दारी ग्याङ्मा जात्राकी नायिका वर्षा राउत देखा परेकी छन् ।  आइतबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको विरोधमा यूवाहरु निस्किएको दारी ग्याङको पम्प्लेट बोकेर सुन्दरी वर्षा पनि सडकमा उभिएकी हुन् । दारी ग्याङ्ले गरेको चलचित्र ‘जात्रा’को च्यारीटी सो बन्दका कारण प्रभावित भए पछि उक्त समूह सडकमा उत्रियो । उनीहरूको […]

वेली डान्सर कमलाको डार्लिङ सार्वजनिक

काठमाडौँ । गायिका तथा नेपालकी वेली डान्सर कमला सापकोटाको नयाँ गीत डार्लिङ सार्वजनिक भएको छ । गीतको शनिबार एक कार्यक्रमका बीच गायिका जुना प्रसार्इ र प्राश्ना शाक्यले संयुक्त रूपमा सार्वजनिक गरे । यसअघि छम्मा छम्मा बोलको गीतसहित वेली डान्सबाट चर्चामा अाएकी सापकोटाले डार्लिङ सार्वजनिक गरेकी हुन् । गीतको शब्द तथा संगीत पनि गायिका सापकोटाको नै […]