नारायणी कलामन्दिरमा निःशूल्क नृत्यु प्रशीक्षणv

चितवन । नारायणी कला मन्दिरले बिहिबारबाट सुरु हुने गरी पन्ध्र दिने निशूल्क नृत्य प्रशिक्षण कक्षाको उद्घाटन गरेको छ । भरतपुर महानगरपालिकी उपमेयर पार्वती शाहको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको हो । नृत्य कक्षामा भरतपुर महानगरपालिकाका विभिन्न विद्यालयका ४० जना विद्यार्थीहरूको सहभागिता रहनेछ । नृत्य प्रशिक्षक सुमित लामाको टोलीले प्रशिक्षार्थीहरूलाई दिनको दुई घण्टा लोक, शास्त्रीय र […]

‘मिस्टर भर्जिन’: ‘पैसा फेक तमाशा देख’ (भिडियो सहित)

काठमाडौँ । केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार हाइलाईट्स नेपालको अफिसियल यु-ट्युब च्यानलबाट ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले […]

नाकैमा फूली सार्बजनिक

काठमाडौं । नाकैमा फूली बोलको प्रतिक्षित गीत आज सार्बजनिक भएको छ । सम्राट क्रियशनले यस गीतलाई सार्बजनिक गरेको हो । गीतमा अलिक बढी नै खर्च भएको कुरा सम्राट क्रियशनका सिइओ तथा गीतका निर्देशक सुमन दाहालले बताएका छन् । नाकैमा फूली सबै हिसाबमा नवीनतम शैलीको छ । सहिमा श्रेष्ठले पहिलेका गीत भन्दा फरक शैलीमा गाएकी छिन् […]

भदौ ७ गते नारायणगढ र पूर्वी चितवनको टाडीमा एकै पटक अडिसन गर्ने

चितवन । सर्च एजुकेशन कन्सल्टेन्सीले महिला सशक्तिकरणलाई जोड दिँदै सौन्दर्य प्रतियोगिताको आयोजना गरेको छ । यस अगाडि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गरेको सर्च एजुकेशनले यो पटक मिसेस इस्टर्न चितवन २०१८ तथा मिस्टर एण्ड मिस युनिभर्सिटी चितवन २०१८ आयोजना गर्न लागेकोे हो। आयोजक टिमका प्रबन्ध निर्देशक मिलन लामा गोलेले आगामी भदौ ७ गते नारायणगढ र पूर्वी […]

मिस्टर एण्ड मिस इ कलेज चितवनको फाइनल साउन ५ मा

चितवन । कर्मा इभेन्टस चितवनको आयोजनामा जारी दोस्रो संस्करणको मिस्टर एण्ड मिस कलेज चितवनको फाइनल श्रावण ५ गते हुने भएको छ । गैडाकोटको नारायणी रिसोर्टमा दिउसो १ बजेदेखी साँझ ७ बजेसम्म फाइनल प्रतियोगिता हुन लागेको आज (मंगलवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । प्रतियोगितामा ३० जनाको सहभागिता रहेको छ । जसमा २० […]

बक्स अपिसको सुरुवात

काठमाडौँ । सरकारले लामो प्रयासपछि मंगलबारबाट बक्स अफिस प्रणाली लागू गरेको छ ।संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बक्स अफिस प्रणाली शुभारम्भ गर्नु भएको हो । नेपाली सिनेमाका सबै पाटोलाई पारदर्शी बनाउने व्यवस्थासहितको डाटा राख्न बक्स अफिस प्रणालीको सुभारम्भ गरिएको मन्त्री बास्कोटाले बताउनु भयो । उहाँले छिट्टै नेपाली […]

यही साउन ११ गतेदेखी प्रदर्शनमा ‘चि मुसी चि’

चितवन । यही साउन ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चि मुसी चि’ को टोली चितवन आईपुगेको छ । शनिबार फिल्म युनिटले पत्रकार सम्मेलन गरी चलचित्र बारेमा जानकारी गराएको हो । डान्स इण्डिया डान्समा सहभागि जनाई चर्चामा आएका सुनिल क्षेत्री यसै चलचित्र मार्फत डेब्यु गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै नायक क्षेत्रीले आफूलाई सुहाउँदो कथा वस्तु […]

असार २९ गते हलमा आउने “बाबु कान्छा”

चितवन । असार २९ गतेदेखि प्रदर्शनमा आउन लागेको बाबु कान्छाका कलाकारहरु चितवन आएका छन् । चलचित्रको प्रचार प्रसार गर्ने क्रममा कलाकारहरुको टोलीले चितवनमा पत्रकार सम्मेलन गर्दै चलचित्र पारिवारीक भएको बताए। चलचित्र ए मेरो हजुर २ बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको बाबु कान्छामा नायिका करिष्मा श्रेष्ठ रहेकी छिन् । शोभित बस्नेतको निर्माण […]

असार २९ देखि देशभर प्रदर्शन चलचित्र ‘बोबी’

चितवन । असार २९ देखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोबी’को टोली प्रचारप्रसारमा व्यस्त छन् । देशका विभिन्न स्थानमा प्रचार प्रसार गर्दै टोली बुधबार चितवन आइपुगेको छ । चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्स, अभिनेता विजय लामा, नायक नायिका उमेश थापा र कविता गुरूङसहितको टोली चितवन आएर चलचित्रको बारेमा जानकारी गराइएको थियो । नेपाली […]

तारा प्रकाश र मेलिनाको निश्चल हिमाल झैु सार्वजनिक

काठमाडौं । पछिल्लो समयक एकदमै रुचाइएकी गायिका मेलिना राई र व्यस्त संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत निश्चल हिमाल झैु बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका छन्। भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठ फिचरिङ […]