नवल खड्काको नेतृत्वमा नयाँ निर्माता संघ

काठमाडौँ । राजकुमार राई नेतृत्वको चलचित्र निर्माता संघले आर्थिक हिनामिना गरेको भन्दै असन्तुष्ट निर्माताहरुले नवल खड्काको अध्यक्षतामा चलचित्र निर्माता संघ नेपाल गठन गरेका छन् । बिहीवार काठमाडौँमा भएको भेलाबाट सर्वसम्मत रुपमा संघको गठन गरेको हो । संघको सह-अध्यक्षमा उदय सुब्बा, वरिष्ठ उपाध्यक्षमा लय संग्रौला, उपाध्यक्षमा सुस्मिता केसी र हिक्मत थपलिया सर्वसम्मत चयन भएका छन् भने […]

मेलानिया विश्वकै कामुक तथा सुन्दर प्रथम महिला बन्ने

पूर्व अमेरिकी मोडल अमेरिकी प्रथम महिला बन्ने भएकी छन् । अमेरिकाको ४५ अाैँ राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अमेरिकाको प्रथम महिला हुने भएकी हुन् । योसँगै उनी विश्वी कामुक तथा सुन्दर प्रथम महिला हुने भन्दै चर्चा सुरू भएको छ । उनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पतिको साथ दिँदै “आफ्ना पति डोनाल्ड ह्वाइट हाउस […]

कारखानाको टिजर सार्बजनिक

काठमाडौँ । कार्तिक २३ । ड्यू फिल्मको प्रस्तुतीको रूपमा रहेको चलचित्र कारखानाले विस्तारै आफ्नो उत्पादन थालेको छ । केही दिन अगाडि मात्र फिल्मको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको थियो । निर्माण युनिटले मंगलबार फिल्मको टिजर सार्वजनिक गरेको छ । होष्टेल रिटर्न्सबाट डेव्यु गरेका नायक शुशील श्रेष्ठको साथमा वर्षा सिवाकोटी, मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, […]

संगीतको क्यानभासमा थपियो एउटा रंग

काठमाडौँ । गायक सुरजकुमार थापा र गीतकार नव तिम्सिनाको एकल एल्वम क्यानभासको आइतबार विमोचन गरिएको छ । एल्वमको आइतबार वरिष्ठ गीतकार रत्न समसेर, संगीतकार दीपक जंगमलगायतका वरिष्ठ संगीत क्षेत्रका हस्तीहरूले विमोचन गरेका हुन् । ६ वटा गीत समावेश उक्त एल्वमका सबै गीतको रचना नव तिम्सिनाले लेखेका हुन् । त्यस्तै सैबै गीतमा थापाको आवाज रहेको छ […]

सत्य स्वरूप इन्टरटेन्मेन्टको प्रारम्भ सार्वजनिक

काठमाडौँ । संगीतकार अारसी थापाको एकल संगीतमा सत्यराज तथा स्वरूप राजको श्वरमा गीति एल्वम प्रारम्भ सार्वजनिक भएको छ । एल्वमको गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले शनिबार विमोचन गरेका हुन् । सत्य स्वरूप इन्टरटेन्मेटको पहिलो कोसेली स्वरूप संगीतकार थापाको प्रारम्भ सत्यस्वरूपसँग सार्वजनिक भएको हो । यो सत्य स्वरूपको १२ अौँ स्लो एल्वम हो । एल्वममा […]

सोना अमात्यको तिम्रो र मेरो सम्बन्ध सार्वजनिक

काठमाडौँ  । पछिल्लो समयको चर्चित पप गायीका सोना अमात्यको तेस्रो एल्वमको ‘तिम्रो र मेरो सम्बन्ध’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अमात्यकै शब्दमा रहेको उक्त गीतमा राहुल प्रधानले संगीत भरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियोमा गायिका अमात्यसँगै इशानको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन तथा छायांकन प्रसन्नले गरेका छन् । गीतको […]

जय नेपाल भन्दै आए लाक्पा ( भिडियो सहित)

लाक्पा याकको नामले परिचित –याप गायक लाक्पा शेर्पाले आफ्नो पछिल्लो एल्बम नेपाली आमा २ सार्वजनिक गरेका छन् । शेर्पा ब्रुअरी चितवनको सहयोगमा तैयार यस एल्बमलार्इ उनले आफ्नो पहिलो एल्बम “नेपाली आमा”को सिक्वेलका रुपमा सार्वजनिक गरेका हुन् । गत वर्ष भूकम्पको पिडालाई समेटेर देशभक्ति एल्बम निकालेका उनले आफ्ना दर्शक स्रोता माझ देश र नेपाली माटोको माया […]

कारखानामा वर्षासँग शूशीलले माया गाँस्नेः सुगमको श्वरले पिरतीको कथा लेख्दै

काठमाडौँ । ड्यू फिल्फमको प्रस्तुतीको रूपमा रहेको चलचित्र कारखानाले विस्तारै उत्पादन सुरू गरेको छ । केही दिन अगाडि मात्र फस्ट लुक सार्वजनिक गरेको निर्माण युनिटले लक्ष्मी पूजाको दिन पारेर फिल्मको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । हर्कुलस बस्नेतको संगीतमा सुगम पोखरेल र निखिता थापाको श्वरमा रहेको गीत मायाले … बोलको गितको लिरिकल भिडियो सार्वजनिक […]

सर्मिला गुरूङको तिहार कोसेली क्याप्टेन बा

गायिका सर्मिला गुरूङको तिहारको कोसेली क्याप्टेन बा सार्वजनिक भएको छ । सर्मिला गुरूङ र भरत क्षेत्रीको श्वरमा झ्याउरे गीत क्याप्टेन बा सार्वजनिक भएको हो । बैकुण्ठ महतको शब्द तथा संगीतमा रहेको गीतको एरेञ्ज विमलराज क्षेत्रीले गरेका हन् । गीतको म्यूजिक भिडियोमा रञ्जिता गुरूङ, विजय थापा र लेखनाथ अाचार्यलार्इ देख्न सकिन्छ ।  

उत्पादन थाल्यो कारखानाले फस्ट लुक बजारमा

काठमाडौँ । चलचित्र कारखानाको फस्ट लुक सार्वजनिक गरिएको छ । उत्पादन बाहिर ल्याउने मिति पौष २९ गते तोकिएको यो चलचित्रको फस्ट लुकमा कलाकार शुशिल श्रेष्ठ र वर्षा सिवाकोटीलार्इ उभ्याइएको छ । यी दुर्इ कलाकारलार्इ मात्र फस्ट लुकमा उतारिए पनि चलचित्रमा चलचित्रमा मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय […]