यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष्ट्रवाद’ प्रदर्शन गर्छन्, अर्ती उपदेश दिन्छन्, नेपालका नेता र पद्धतिलाई सत्तोसराप […]
लुटिएको राष्ट्र, साँचेकाे राष्ट्रियता
अाज छुट्टिकाे दिन । सुतेरै समय कटाउछु भन्दा नि मनले मानेन् । गफ चुटेर बस्ने मुड पनि रहेन । समाचार पाेर्टलहरु खाेले, रेडियोहरुमा समाचार सुने । सबै सबैमा एउटै प्रकृतिका समाचारहरु तरंगित । फुर्सदमा गरिने गफ जस्तै फिक्का समाचारहरु । देश टुक्र्याउने, लम्पसारवाद, राष्ट्रवाद अादी अादी व्यहाेराकाे वरिपरि घुमेका सुचनाहरु । मानाैं मियाे यी तीन […]
कार्यस्थालमा मानसिक स्वास्थ्य
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौति एवं उपलब्धीका विषयमा छलफल तथा पैरबि गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अस्टुबरका दिन विश्वमानसिक स्वास्थ्य दिवस मनाइदै अइरहेको छ । विश्वमानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभरिनै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्वमानसिक दिवसको नारा कार्यस्थलमा मानसिक स्वास्थ्य […]
नयाँ राजनीतिक समिकरण र क्रान्तिकारी ध्रुबीकरणको अावश्यकतासँगै चुनौती
वर्तमानको यथास्थितिवादी संविधानलाई उच्च कोटीको संविधान भन्दै यसको प्रयोग र रक्षा गर्ने उद्देश्यका साथ संसदीय व्यवस्थाप्रति प्रतिबद्ध भएर अभ्यास गरिरहेका केही वाम नामधारी पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिले यही असोज १७ गते ६ बुँदे सहमतिमार्फत मङ्सिरमा हुने प्रदेश तथा केन्द्रको चुनावमा तालमेलका साथ सहभागी हुने र त्यसपछि पार्टीएकतामा जाने निर्णय गरेका […]
प्राकृतिक विपत्ति पछि मनोसामाजिक समस्या
बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति पछि यसबाट प्रभावित व्यक्तिहरुमा विभिन्न किसिमका मनोसामाजिक समस्या र यसका लक्षणहरु देखिन सक्छन् । जस्तै हातखुट्टा, जिउ काप्नु÷कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, शरिरमा अत्याधिक थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी […]
प्राकृतिक विपत्ति पछि मनोसामाजिक समस्या
बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति पछि यसबाट प्रभावित व्यक्तिहरुमा विभिन्न किसिमका मनोसामाजिक समस्या र यसका लक्षणहरु देखिन सक्छन् । जस्तै हातखुट्टा, जिउ काप्नु÷कट्कट् खानु वाझमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, शरिरमा अत्याधिक थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी […]
राजपामा सैद्धान्तिक विचलन र तीव्र आकांक्षा
औपनिवेशिक पीडाबाट मुक्तिका लागि मधेशमा बारम्बार भएका आन्दोलनहरू स्खलित हुँदै गर्दा निरास भएका मधेशीजनको झिनो आशाको केन्द्रका रूपमा राष्ट्रिय जनता पार्टी समायोजन भएको छ । राजपाको सकारात्मक पक्ष के हो भने अर्धनग्न हुँदै गएका मधेशी राजनीतिज्ञ र निरास हुँदै गएका मधेशी जनतालाई नयाँ लेबल लगाएर नयाँ भरोसा दिलाएको छ । जसले औपनिवेशिक शासन अन्त हुँदा […]
जलवायू परिवर्तन, माटोको जगेर्ना
माटो हाम्रो जीवन पद्धति र जीविकासँग जोडिएको प्राकृतिक स्रोत हो । प्रकृतिमा एक अंगुल माटो बन्न चार सय वर्षभन्दा बढी समय लाग्दछ । यस्तो दुर्लभ र पुनर्नवीकरण गर्न धेरै समय लाग्ने माटो प्राकृतिक कारण वा मानव सिर्जित कारणबाट बगेर खेर गइरहेको छ । माटोविज्ञका अनुसार पृथ्वीमा ढुंगामाटोको निश्चित आयु हुने त्यसपछि आफै कुहिएर, छुट्टिएर पानी […]
नेपाल चीन सम्बन्धः पहिले नुन र उनमा अब रेल र तेलमा
१० महिनाअगाडि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रूपमा सत्तारोहण गर्दै गर्दा एउटा प्रश्न उठेको थियो, ‘अब वान बेल्ट वान रोड (ओबीओआर) के हुन्छ ?’ बुधबार सत्तारोहणको १० महिना बिताएर फर्किंदै गर्दा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको सफलताको एउटा कडीका रूपमा यसलाई प्रस्तुत गरे । गत २९ […]
नेताहरूलार्इ प्रदेशी युवाको खुला पत्रः जनताले जितुन्…….
प्रिय नेता गण, नेता ज्यु, जितकाे ह्याङ्गअाेभरले छाेडेकाे त छैन हाेला तर, देशमा भैरहेकाे घटनाक्रमले केहि नलेखि बस्नै सकिन । हुन त अबिर जात्रा गरेर सकिसकेकाे पनि छैन हाेला । वल्लाे र पल्लाे टाेलबाट सम्मानका लागि बाेलावटहरु अाईनै रहेकाे हाेला । यसैबिचमा तिमिहरुकाे याे खुसीमा प्रत्यक्ष सहभागी हुन नपाएका लाखौं परदेशी युवाहरुकाे तर्फबाट बधाई छ […]