स्थानीय तह निर्वाचनमा भोट कसलाई ?

स्थानीय निर्बाचन नजिकिदै गर्दा साँच्चिकै आफ्नो ठाउँमा सृजनात्मक विकास भएको हेर्न चाहने हो भने नेता चयन गर्दा बढो ध्यान दिनुपर्छ । हुनत कुनै दलबाट उपयुक्त ब्यक्ति उमेद्वार बनेर आओस भन्ने आम नागरिकको चाहनाले कहिले काही काम गर्दैन । दलका ठुला नेतालाई विभिन्न प्रकारका प्रलोभन र प्रभावमा पारेर पनि कतिपयले उमेद्वारी लिएर आउछन् । उमेद्वारीमा परेकाहरुबाटै […]

किशोर थापा र रञ्जु दर्शनालार्इ खुलापत्र !

आदरणीय किशोर थापा तथा रन्जु दर्शनाज्यू , नमस्कार। सर्वप्रथम त काठमाडौंको मेयर पदमा अत्यन्तै उत्साहका साथ सुसंस्कृत राजनीति गर्न उमेद्वारी दिनुभएकोमा तपाईहरू दुबैलाई बधाइ छ। तपाइँहरूलाई सफलताको शुभकामना र नेपालमा सुसंस्कृत राजनीतिले सफलता पाओस र नेपाल स्थायित्व संगै विकासको बाटोमा शीघ्र आघि बढ्न सकोस् भन्ने चाहना राख्ने व्यक्ति भएकोले केही कुरा भन्न मन लाग्यो । […]

बालकृष्ण ढुङ्गेल प्रकरणले उब्जाएका प्रश्नहरू

“बालकृष्ण ढुङ्गेललाई सात दिनभित्र पक्राउ गर्नु” भनेर अदालतले सरकारलाई दिएको निर्देशनको सन्दर्भलाई लिएर अहिले सञ्चारमाध्यमहरू तथा सामाजिक सञ्जालहरू रंगीचंगी भएका छन् । कतिले यसप्रति खुसी जाहेर गरेका छन् र कतिपयले प्रश्न उठाएका छन् । कतिपयले यो प्रकरणलाई लिएर माओवादीलाई वदनाम  गर्ने र आक्रोस पोख्ने माध्यम पनि बनाएका छन् । यथार्थतः ढुङ्गेल प्रकरण नयाँ होइन । […]

माओवादी सङ्गठन, नेता, कार्यकर्ता र पदोन्नति

यतिबेर नेपालको माओवादी आन्दोलनभित्र सङ्गठन, नेता, कार्यकर्ता, पदोन्नति, योग्यता, क्षमताका साथै क्षेत्रीयतावाद, व्यक्तिवाद, गुटवाद, नातावाद तथा कृपावादका सन्दर्भहरू चर्चाको विषय बनेका छन् l क्रान्तिसम्बन्धी  गम्भीर बहस ओझेलमा परेको र व्यक्तिवादी-अवसरवादी प्रवृत्ति हाबी हुन थालेको आजको अवस्थामा कुन समूहले के गर्यो, कुन समूहमा के भयो भन्दा पनि यहाँ सङ्गठन, योग्यता र पदोन्नति सम्बन्धी वैचारिक कुरा उठाउनु […]

मिल्नुस तर विधान ननिल्नुस !

नेपाल पत्रकार महासंघको विधान हेर्दा यो संस्था सातवटा उद्देश्यका लागि स्थापना भएको देखिन्छ । सबै बुँदाहरुमा पत्रकार र प्रेसको हित गर्ने भन्ने विषय केन्द्रमा छ । तर, जब नेपाल पत्रकार महासंघको जिल्ला तहका अधिवेशनहरु हुन थाल्छन्, यसमा चासो दिनेहरु पत्रकारमात्रै हुँदैनन् । त्यसमा समाजका सबै तह र तप्काको ध्यान तानिएको हुन्छ । र, पत्रकारहरु पनि […]

‘ओविओआर’ विश्वको चासो र नेपालको सहभागिता

पूर्वी एसियालाई पश्चिमसम्म जोड्ने ‘सिल्क रोड’को अवधारणा अनुरुप आएको ओबीओआर परियोजनाले यस क्षेत्रलाई जोड्दै अगाडि लगेको छ । प्राचिन सिल्क रोड अन्तर्गतका प्राचिन सडकहरु यतिवेला आधुनिक सडक मार्ग र रेलमार्गको रुपमा विकास हुने चरणमा छन् । शिल्क रोडले जोडिएको एसियाली क्षेत्र प्राचिन सभ्यतामा आर्थिक रुपमा सम्पन्न र सांस्कृतिक हिसाबले धनी हुँदा हुँदै पनि प्रविधि र […]

सांस्कृतिक आन्दोलनले गम्भीर आत्मसमीक्षा र संश्लेषणको माग गरेको छ

आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छौँ । यस सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा म सबैभन्दा पहिले २०५५ साल चैत ५ मा अनेकोट […]

तरार्इ मधेसमा सरकारी होली

सनातनी हिन्दू धर्माधारीहरूले मनाउने ठूलै पर्व मध्यको एउटा पर्व हो होली । यो विशेष गरेर हिन्दूस्तान मण्डल र नेपाल मण्डलमा धुमधडकासँग मनाइन्छ । त्यसपछिको रहलपहलमा यो पर्व कुइरे खैरे र होचा पुड्काहरूको मुलुकतिर देशाटन गरी यी दुवै मण्डलबाट गएका हिन्दू धर्मधारी खाँटी मनुवाहरूले पनि मनाउने गर्छन् । हरेक वर्ष फन्को मार्दै आउने फागु पूर्णमासीमा यो […]

एसएसबी गोलीकाण्डः भारतीय विस्तारवादको शब्दजाल र प्रचण्डसरकारको नक्कली चिन्ता

कञ्चनपुरको आनन्दबजारमा भारतीय सशस्त्र बलले  गोली चलाएर कयौँलाई घाइते बनाएको  र गोविन्द गौतमको हत्या गरेको विषयलाई लिएर नेपालका देशभक्त जनताले पूर्वदेखि पश्चिमसम्म भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै प्रतिरोधका विभिन्न क्रार्यक्रमहरूलाई निरन्तर जारी राखेका छन् । भारतीय विस्तारवादको शब्दजाल गोविन्द गौतमको हत्याका सम्बन्धमा  आरम्भमा राजदुतावासमार्फत वक्तव्य दिन लगाएर कञ्चनपुरमा भएको गोली कान्ड आफूले नगरेको भनेर ठाडै […]

मृगौला दिवसः मृगौला रोगबाट बच्ने कसरी

मृगौलासँग सम्बन्धित रोगहरूको बारेमा जनचेतना जगाउने तथा मृगौला रोगहरूलाई छुटै प्राथमिकताका साथ सम्बोधन गर्ने अभिप्रायले विश्व मृगौला दिवशको सुरुवात गरीएको हो । अन्तर्राष्ट्रिय मृगौला रोग समाज (International Society of Kidney diseases) तथा अन्तर्राष्ट्रिय मृगौला रोग विशेषश समाज (International Society of Nephrologists) हरूको तत्वावधानमा २००६ देखि यो दिव हरेक वर्ष मार्च महिनाको दोश्रो विहीबार मनाइदै आइएको […]