हेल्लो सरकार ! हामी जंगलीले स्थानीय तहको निर्वाचनमा किन भोट हाल्ने ?

हेल्लो सरकार, सम्माननीय प्रधानमन्त्री ज्यू, भूमिसुधार मन्त्री ज्यू, स्थानीय विकास मन्त्री ज्यू, स्वास्थ्य मन्त्री ज्यू, गृहमन्त्री ज्यू एक मुष्ट सबैलाई पत्र लेख्दै छु । जिल्ला रुपन्देही, रुद्रपुर गाविस साविकको गजेडी गाविस वडा नं. ९ को तर्फबाट यो पत्र कोर्दै छु । खुला रुपमा अभिवादनको साथमा । रुद्रपुर जिल्लाको सबै भन्दा कान्छो गाविस । अहिले पनि […]

देशसँग टुट्दै मधेसको भावनात्मक सम्बन्ध

कुनै पनि आन्दोलन त्यो सशस्त्र होस् वा शान्तिपूर्ण, त्यसको अन्तिम सकारात्मक निकास वार्ता र सम्झौताबाट नै निस्कन्छ । इतिहास साक्षी छ विश्वका ठूला ठूला आन्दोलन र विद्रोहले वार्ता र सम्झौताबाटै सकारात्मक निकास पाएका छन् । नेपालकै कुरा गर्ने हो भने पनि २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनले पनि दिल्लीमा राजा, राणा र काँग्रेस बिच […]

गरिबी निवारणमा कृषिको भूमिका: युवा शक्तिहरूले आफ्नै गाउँ फर्केर नयाँ काम गर्न किन नहुने प्रेरित ?

देशको अर्थतन्त्र मुख्य रूपमा कृषिमा नै आधारित भएकोले गरिबी निवारणको भूमिकामा यसको मुख्य हात छ । आजको मितिमा पनि ६८% मानिस कृषिमा नै निर्भर छन् । जनसंख्याको औषत वृद्धिदर १.३५% छ जबकि उत्पादनको वृद्धिदर ०.७७% मात्र छ । त्यसैले जहिले पनि खाद्यान्नको अभाव, आयश्रोतको कमी तथा जी.डी.पी. कम नै रहन्छन् । जीडीपी बढाउनेतिर खासै कार्यक्रम […]

अन्योलताबाट गुज्रिएको मधेशको राजनीति

२०६३ साल माघमा विद्रोह गरेदेखि हाल एक दशकसम्म अधिकारका लागि संघर्षरत मधेश राज्यविहीन तथा सिमान्तीकृत समुदायको अधिकारबारे आवाज उठाउँदै आएको छ । मधेशको माँगप्रति शासकवर्गको चर्को उदासीनताले मधेशलाई अन्तहीन समस्यामा फँसाई दिएको छ । सिमाँकनबारे पूर्वमा झापा, मोरङ्ग, सुन्सरी तथा पश्चिममा कैलाली, कंचनपुरलाई तल झारेर मधेशमा दुई प्रदेश बनाउने माँगलाई कथमपि सम्बोधन नगर्ने चिन्तन लिएका […]

विप्लव समूह ”नयाँ मित्र” को खोजीमा

दुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेर आफ्नो पार्टीको पहिलो महाधिवेशन सम्पन्न गरेको छ । विप्लवले रहस्यमय किसिमले कमरेड किरणको नेतृत्वमा रहेको माआवादी पार्टी किन त्यागे, त्यसको सरोफोरोमा सम्बन्ध र सन्दर्भलाई लिएर केकस्ता प्रश्नहरू उठेका […]

शहनशीलताको पर्याय “पोर्चुगल”

पोर्चुगलको भित्री गणितीय तथ्याड्कहरु मलाई खासै केही थाहा छैन, ३ वर्षे वसाईमा सुरुका वर्षहरुमा मलाई पनि पोर्चुगल युरोपीयन देश होईन कि यो त भारतको विहार पो  हो कि जस्तो लाग्दथ्यो किन कि म  बस्ने वरिपरी मात्र घुम्दथे पोर्चुगीस भाषा प्राय: शुन्य  थियो न वुझ्दथे न वोल्दथे । म वस्ने वरिपरी नेपाली, वंगाली, पाकिस्तानी ,इन्डीयन र […]

पहाड र मधेशबीच भावनात्मक एकीकरण आवश्यक

कुनै पनि आन्दोलन त्यो सशस्त्र होस् वा शान्तिपूर्ण, त्यसको अन्तिम सकारात्मक निकास वार्ता र सम्झौताबाट नै निस्कन्छ । इतिहास साक्षी छ विश्वका ठूला ठूला आन्दोलन र विद्रोहले वार्ता र सम्झौताबाटै सकारात्मक निकास पाएका छन् । नेपालकै कुरा गर्ने हो भने पनि २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनले पनि दिल्लीमा राजा, राणा र काँग्रेस बिच […]

कृषि प्राधान मुलुकः तर रेमिट्यान्सकै भर

साधारणतया सर्वसाधारणको जीवनस्तर उकास्न उत्पादनमा जोड दिनैपर्ने हुन्छ, तर यतिले मात्र हुँदैन । उत्पादन बढ्दैमा आम्दानी बढ्छ भन्ने कुनै निश्चित छैन । आम्दानी बढाउन अलग प्रविधिको प्रयोग गर्नुपर्दछ । साधारण उदाहरण धानको मूल्य एक क्वीन्टलको बजार भाऊ रू. १५ सयदेखि दुई हजारसम्म छ र त्यहीं धानलाई प्रोसेस गरी चामल बनाएपछि ३-४ हजार रूपैयाँ प्रति क्वीन्टल […]

आन्दोलन होइन, समृद्धि र विकासको चाहना

आर्थिक सामाजिक विकास माथिको पहुँच नहुनु र जनताले बाँच्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनु परेको अवस्थामा आन्दोलनको जन्म हुन्छ । सत्तापक्षको चरम एकाधिकारले आन्दोलनलाई सशक्त बनाउँछ । दिने लिनेको चरम कट्टरता राजनीतिक संघर्षलाई उँचाईमा पु¥याउँछ र जन आन्दोलनको चरमविन्दुमा सत्तापक्ष घुँडा टेक्छ । लोकतन्त्रमा त्रुटिप्रति ध्यानाकर्षण गराउन सडक आन्दोलनको आवश्यकता पर्छ । यसलाइ अन्य धारबाट […]

प्रेम प्रस्तुत गर्ने टिप्सः नमस्कार, गुड, अंकमाल कि चुम्बन !

    कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु हुन्छ बोलचालको क्रम र यसरी नमस्कारले एक अर्कालाई नजिक ल्याउन पनि मद्दत गरिरहेको हुन्छ । तर यसो विचार गर्नुहोस् […]