तपार्इँका फेसवुक डाटा चोर्ने क्याम्ब्रिज एनालिटिका बन्द हुँदै

काठमाडौँ । झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजीतिक उद्देश्य पूर्तिका लागि चोरी गरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी सम्बन्धी विवादको केन्द्रमा रहेको राजनीतिक परामर्श दिने एप्लिकेशन क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको हो । झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजीतिक उद्देश्य पूर्तिका लागि […]

फाइभजीको प्रतिस्पर्धा सुरू

काठमाडौं । नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ । ‘फोरजी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् । केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरुले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् । सम्भवतः […]

एक वर्षभित्र नेपालको अाफ्नै भू-उपग्रह, यस्तो छ तयारी

काठमाडौं । नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। भू-उपग्रहसम्बन्धी अध्ययन-अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी […]

जहाज उडाउने चेपाङ युवाको सपना

भरतपुर । राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् । औपचारिक शिक्षा कक्षा ५ पास उनी यतिवेला जहाज निर्माणलार्इ अगाडि बढाइरहेका छन् । पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । परिणामस्वरुप अहिले उनी आफूसहित दुई जना चढ्न मिल्ने […]

रोवर्टले उद्घाटन गर्दै सुरु भयो चितवनमा तेस्रो क्यान इन्फोटेक

चितवन । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले तेस्रो डिजीकम ‘क्यान इन्फोटेक मेला बिहिबार देखी भरतपुरमा सुरु भएको छ । कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनको आयोजनामा भरतपुरको औधोगिक प्रदर्शनी केन्द्रमा सुरु भएको तेस्रो संस्करणको क्यान इन्फोटेक मेला २९ गतेसम्म चल्नेछ । मेलाको रोवटद्धारा उद्घाटन गरिएको छ । विभिन्न सूचना तथा सञ्चार […]

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

चितवन । चितवनमा माघ २५ गतेदेखी सुरु हुने तेस्रो डिजीकम क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले आज (मंगलवार) पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन […]

क्यान इन्फोटेक मेला माघ २५ गतेदेखी सुरु

चितवन । चितवनमा माघ २५ गतेदेखी सुरु हुने तेस्रो डिजीकम क्यान इन्फोटेक मेलामा नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने भएको छ । मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । प्रविधि प्रर्दशनका लागी दुई दिन विद्यार्थीहरुका लागी बर्कसप संचालन गरिएको छ । रोवटिक नेपाल डटकमको प्राविधिक सहयोगमा फोव्स कलेज क्षेत्रपुरमा आयोजना […]

तेस्रो क्यान इन्फोटेक माघ २५ गते देखि

चितवन । कम्युटर एशोसियन नेपाल महासंघ(क्यान), चितवनको आयोजनामा यही माघ २५ देखि भरतपुरमा तेस्रो डिजीकम क्यान इन्फोटेक २०७४” सूचना प्रविधि मेला हुने भएको छ । क्यान, चितवन शाखाले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनगरीे मेलाको बारेमा जानकारी दिएको हो । कार्यक्रममा बोल्दै मेलाका मूल समिति संयोजक एवं संघका शाखा अध्यक्ष भानु शर्माले चितवनलाई आइटी क्षेत्रको रुपमा बिकास […]

१९ वर्षे किशोरीले बनाइन बलत्कारबाट बच्ने ‘रेप प्रुफ पेन्टी’

नयाँ दिल्ली भारतमा एक युवतीले बलत्कारबाट बचाउ गर्ने पेन्टीको आविस्कार गरेकी छन् । सात वर्षकी एक वालिकामाथि बलत्कार पछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलत्कारबाट बचाउनका लागि यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षिया विएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविस्कार गरेकी हुन् । यो आम पेन्टी भन्दा फरक छ । […]

टेलिकमको ‘विन्टर अफर’: डाटामा विशेष बोनस

काठमाडौँ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर […]