२०१५ मा विश्वमा प्रदुषणका कारण ९० लाख मानिसको अकालमा मृत्यु

काठमाडौँ । विश्वमा सन् २०१५ मा ९० लाख मानिस प्रदुषणका कारण अकालमा मृत्युको सिकार भएका छन् । एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको जनाएको छ । ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले विश्वभर प्रदूषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गरिएको जनाएको छ। विश्वभर अकाल […]

समाजवादबारे सी जिनपिङ विचारधाराः माअो र देङ सिअाअोपिङ पछि अाफ्नो विचारधार प्रस्तुत गरे सीले

काठमाडौँ । चिनियाँ कम्यूनिष्ट पार्टी यतिवेला अाफ्नो नयाँ नेतृत्व चयनका लागि छलफलमा जुटिरहेको छ । जारी चिनियाँ कम्यूनिष्ट पार्टीको राष्ट्रिय कँग्रेसले चीनको नयाँ राष्ट्रपति समेत चयन गर्ने छ । चिनियाँ नेता सि जिनपिङले देशको सत्तारुढ कम्युनिष्ट पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो अलग्गै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका छन् । बेइजिङमा जारी पार्टीको महाधिवेशनमा गरिएको […]

अागलागिबाट ५० लाख बराबरको क्षती

धनगढी । धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ । शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ । स्थानीयबासी रामनाथ भट्टराईले चलाएको उक्त शोरुममा भएको आगलागीबाट […]

क्याटलोनियालार्इ स्वायत्त शासन अधिकारबाट बञ्चित तुल्याइने

बार्सिलोना/बीबीसी । स्पेनको सरकारले आउंदो शनिवारबाट देशको क्याटलोनिया क्षेत्रलाई स्वायत्त शासन अधिकारबाट वन्चित तुल्याउने प्रकृया आरम्भ गरिने जनाएको छ। स्पेनी संविधानको धारा १५५ अन्तरगत सिनेटको औपचारिक अनुमोदन हासिल गर्न मन्त्रीमण्डलले त्यस्तो प्रकृयाको खाका तयार पार्नेछ। त्यसपछि सो क्षेत्रको शासन व्यवस्था चलाउने अधिकार केन्द्रलाई प्राप्त हुनेछ। उक्त संवैधानिक प्रकृयालाई यसअघि कहिल्यै सकृय तुल्याइएको थिएन। सरकारका एकजना […]

उम्मेदवार टुंगो लगाउँदै गठबन्धन

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले देशभरीको प्रदेश र प्रतिनिधिसभा चुनाव क्षेत्रको बाँडफाँटको टुंगो बिहीबार रातीसम्ममा लगाउने जनाएको छ । तर नेपाली कांग्रेस र उसँग सहकार्यको पक्षमा देखिएका दल पहिलो चरणमा चुनाव हुने पहाडी र हिमाली जिल्लामा तालमेलको गृहकार्यमा छन् । पहिलो चरणको निर्वाचन हुने जिल्लामा कार्तिक ५ गते उम्मेदवारी […]

यमपञ्चकको चौथो दिन अाज गोवर्द्धन पूजा

काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको […]

नेपाल संबत् ११३८ सुरू, अाज म्हः पूजा

काठमाडौं । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म […]

संकृतीको संरक्षण गर्नु समुदायको पहिलो दायित्व -प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले धर्म संकृती र कला ,साहित्यको संरक्षण गर्नु आम नागरिकको दायित्व हुनुपर्ने बताएकी छन् । प्रमुख दाहालले संकृती हाम्रो पहिचानसंग जोडियकाले यसको संरक्षण र संबर्धनकोलागी समुदायको समान सहभागिता रहनु आवस्यक रहेको बताइन् । जनकल्याण पुस्तकालयको भवन पून निर्माणको अभियानमा सात नम्बर बजार ब्यावस्थापन समिति मधुपुरीमा आयोजित देउसी भैलो तथा […]

झापामा चर्चमा विष्पोट गराउने काठमाडौँमा पक्राउ

काठमाडौं । झापाको एक चर्चमा दुई वर्षअघि बम विस्फोट गराउने घटनाका मुख्य योजनाकारलाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको छ । मकवानपुरको साविकको हटिया गाविस– ५ घर भई हाल काठमाडौं महाराजगंज बस्ने ३९ वर्षका बिजय शर्मा भन्ने माधबप्रसाद भण्डारीलाई अपराध महाशाखाको टोलीले काठमाडौंको रामशाहपथबाट बुधबार पक्राउ गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए […]

नेपाल र जोर्डनबीच श्रम सम्झौता, अब जोर्डनमा नेपालीका लागि सुरक्षित रोजगारीको गन्तव्य

काठमाडौं । नेपाल र जोर्डनबीच बुधबार द्विपक्षीय श्रम सम्झौताको भएको छ । यसेसँगै १२ वर्षपछि नेपालले कुनै मुलुकसँग श्रम सम्झौता गरेको छ । इतिहासकै यो दोस्रो श्रम सम्झौता पनि हो । सम्झौतामा श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनको राजधानी अम्मानमा विशेष समारोहकाबीच हस्ताक्षर गरे । यो श्रम सम्झौतामा कामदारको […]