प्रचण्डलार्इ लिएर शितल निवास किन पुगे अोली ?

काठमाडौं । सरकार विस्तारको कसरतमा रहेका प्रधानमन्त्री केपी शर्मा अोली माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ लिएर शितल निवास पुगेका छन् । यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल छलफल भएको थियो। छलफल सकिएलगत्तै दुवै जना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् । ओलीका प्रेस संयोजक चेतन […]

प्रधानमन्त्री अोली र प्रचण्डको वार्तामा के भयो ?

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ। मन्त्री परिषद् विस्तारका सम्बन्धमा अन्तिम निर्णय गर्न ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो। वार्तामा मन्त्रिपरिषद्को विस्तारका विषमा छलफल भएको बताइएको छ । दुर्इ नेताबीच अाजै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सहमति भएको बालुवाटार […]

अोली सरकार विरूद्ध विप्लव नेतृत्वको नेकपाको अान्दोलन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका कार्यकर्ता पक्राउ गरेको विरोधमा अान्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्ताहरुमाथिको धरपक्कड जारी राखे कडा प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । मंगलबार आफ्नो […]

बूढीगण्डकी व्यूत्याउने अोलीको उद्घोष

काठमाडौँ। नेपालका नवनिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेतृत्व बन्ने भनिएको २.५ अर्ब अमेरीकी डलरको जलविद्युत परियोजना पुनः सुचारु गर्ने बताएका छन् । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलार्इ दिएको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । उनको अन्तर्वार्तालार्इ समाचारको रूपमा साउथ चाइना मर्निङ पोस्टको दीस वीक इन एसियामा प्रकाशित गरिएको छ । समाचारको […]

प्रचण्ड र कोइरालाको विमानस्थलमा अाकास्मिक भेट, पार्टी एकता गरेकोमा बधार्इ

चितवन । मंगलबार विहान माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड गृहजिल्ला भरतपुरमा अोर्लिए, त्यही वेला नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला काठमाडौँ फर्किन विमानस्थलमा पुगे । यस्तैमा यी दुर्इ नेताबीच विमानस्थलमा जम्काभेट भयो । भेटमा कोइरालाले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाइ दिए । आकस्मिक भेटमा महामन्त्री कोइरालाले अध्यक्ष प्रचण्डलाई पार्टी एकताका […]

बुधबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउँछ ः सचिव ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने बताए । उनले अहिलेको सरकारको सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने […]

पार्टी एकताको सहमति पछि प्रचण्डको स्वागतमा भरतपुर विमानस्थलमा एमालेका कार्यकर्ता पनि

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री आजै सहभागी हुने बताएका छन् । गृह जिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी आजै सरकारमा सहभागी हुने बताएका हुन् । ‘ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना नेता आजै सहभागी […]

देउवा सरकारको निर्णय खारेज गर्दै अोलीः सुरूवात राष्ट्रियसभा सदस्यको सिफारिस देखि

काठमाडौं । देउवा सरकारले गरेका नियुक्त खारेजीको गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा अोलीले मंगलबार देखि यसको सुरूवात गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै अोली सरकारले नयाँ राष्ट्रियसभा सदस्यको नाम सिफारिश गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो […]

पार्टी एकताका लागि दुर्इ कार्यदल

काठमाडौं । एकीकरणका लागि ७ बुँदे प्रारम्भिक आधार तय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकतालार्इ अगाडि बढाउनका लागि दुई कार्यदल समेत गठन गरेका छन् । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको हो । […]

मध्यरातमा एमाले माअोवादी केन्द्रबीच सात बुँदे सहमति (यस्तो छ सहमति)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । सोमबार मध्यरात दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका […]