मर्मतका लागि नागढुंगा-पिपलामोड सडक रातमा बन्द हुने

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ। चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो। डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए। ‘निर्माण सम्पन्न गर्न […]

राज्य र समाजबाट हेप्ने दिनको अन्त्य : कृषि राज्यमन्त्री चौधरी

चितवन । चितवनको भरतपुर महानगरपालिकावडा नं २७पर्साढापमाथारु कल्याणकारिणी सभाले धुमधामले जितियाउत्सवमनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाडजितियाको अवसरमा चितवनका थारु समुदायले उत्सव नै मनाएका हुन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरीले भरतपुर महानगरस्तरीय जितिया उत्सवको उद्घाटन गर्नुभएको थियो । उत्सवको उद्घाटनगर्दै राज्यमन्त्रीथारुहरुलाई विगतमा राज्य र समाजबाट हेपिएको बताउँदै अब ती दिनको अन्त्य भएको बताउनु भएको छ […]

कृषि विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी फेरि आन्दोलित

चितवन । पश्चिम चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी पुनः आन्दोलित भएका छन् । कृषि तथा वनविज्ञान विश्वविध्यालयको कार्यकारी परिषद्ले आठ निजी कलेजलाई सम्बन्धन दिने गत असार २० गतेको निर्णयलाई सर्वोच्च अदालतले समेत सदर गरेको भन्दै विघार्थी आन्दोलित भएका हुन् । सम्बन्धनको विरोधमा विद्यार्थी संघसंगठनहरुले बन्द सहितका विभिन्न आन्दोलन गरेर नेपाल सरकारको […]

मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन । प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण गर्नुभएको छ । कारागार निरिक्षण संगै उहाले कारागारमा भएका समस्या र कैदीबन्दीको विषयमा जानकारी लिनुभएको छ । कैदीबन्दीले कारागारमा भएका समस्याका विषयमा मन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनिहरुले कैदीबन्दीको चाप ब्यवस्थापन, विरामी कैदिबन्दीको छुट्टै कक्ष […]

क्यान्सर अस्पताललाई अन्र्तराष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्ने : सभामुख महरा

चितवन । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्र्तराष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्ने बताउनु भयो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९ औं बार्षिकोत्सव तथा १४ औं क्यान्सर सतर्कता दिवस समारोहलाई सम्बोधन गर्दै उहँले एसियाको मोडेल अस्पतालको रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । क्यान्सरको उपचार, अनुसन्धान र पठनपाठनलाई प्रभावकारी […]

हुकुमवासीलाई ठेगान लगाछौ: मेयर वन

चितवन । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा ओगटेर वस्ने हुकुमवासीहरुलाई हटाउने जनाएको छ । लुमन्ती आवासका लागि सहयोग समुहले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजनाकाबारे नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकिय अधिकृतसहित अन्य अधिकृतहरुलाई जानकारी गराउने उदेश्यले आयोजित कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सुकुम्वासी अगुवाले साथ दिए हुकुमवासीहरुलाई ठेगान लगाउने वताएका हुन् । नगरपालिका एक्लैले केही गर्न […]

प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्रीबीच भेटवार्ता, उच्चस्तरीय भेटवार्ताका लागि ५३ वर्ष

प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच द्वीपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा (युएनजिए–७३)मा सहभागि हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रुडेउबीच महासभा साइडलाइनमा द्वीपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई समकक्षीले दुई देशको द्वीपक्षीय सम्बन्धको समिक्षा गर्दै सम्बन्धका वहुआयामिक विषयहरुमा चर्चा गरेका थिए। भेटवार्ताका क्रममा दुई देशबीच द्वीपक्षीय परामर्श […]

दुई तिहाइको सरकारले काममा परिणाम नदेखाए सकिने खतराः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकारले काममा परिणाम नदेखाए सकिने खतरा रहेको बताएका छन्। जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै जनताको अपार सर्मथनसहितको सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा […]

देशलाई तिव्र रुपमा विकास गर्न निजी,सार्वजनिक र सहकारीलाई संविधान तिन खम्बे अर्थनीति: ने.क. पा.अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान पुस्ताले देशका लागि त्याग गर्नसक्नुपर्ने बताएका छन् । आइतवार भरतपुर २ क्षेत्रपुरमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै प्रचण्डले देश परिवर्तनका लागि पारदर्शी र मेहनती बन्नुपर्ने बताउनुभयो। अबको दशक विकासको दशक भएको भन्दै उहाले सबैको साझा शंकल्पबाट नै देश संमृद्ध बन्ने जिकिर गर्नुभयो । देशलाई […]

प्रधानमन्त्री ओली आज न्यूयोर्क जाँदै, स्वीट्जरल्याण्डका राष्ट्रपतिलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औँ महासभामा सहभागि हुन आज न्यूयोर्क जाँदै छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज राती ९ बजे न्यूयोर्क जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सरकारका उच्च पदस्त कर्मचारी, प्रधानमन्त्रीका […]