कालोमोसो दल्नेप्रति कार्कीको सदासयताः यीनिहरू कारिन्दा मात्र हुन छाडिदिनुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले आफूलाई कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमार्फत उनले यस्तो अाग्रह गरेका हुन् । उनीहरु कसैको गोटी मात्र भएको र आफूलाई तोजोबध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र भएको बताउँदै उनीहरूलार्इ रिहा गर्न भनेका छन् । उनले पक्राउ परेकालाई […]

कार्कीलार्इ कालोमोसो दल्नेलार्इ सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति

काठमाडौँ । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलार्इ कालोमोसो दल्ने दुर्इ जनालार्इ सात दिन थुनामा राखि खनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलार्इ अनुमति दिएको छ । कार्कीलार्इ कालो मोसो दल्ने विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढालार्इ सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँलार्इ […]

नेपाली सेना कब्जा गर्ने भारतीय रणनीति

कठमाडौँ, पुस ८ । नेपालमा भारतीय तथा अमेरिकी सेनाले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै अाएका छन् । यस विषयमा चिनियाँ चासो बढ्दै गएको छ । यसपटक चीनको सेनाको उच्चस्तरिय टोली नेपाल भ्रमणमा छ । उसले पनि नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव गरेको छ । यो छलफलमै सिमित छ । नेपाली सेनाले यसलार्इ […]

बाँकेमा फोटोसहितको मतदाता नामावली अद्यावधिक गरिँदै

बाँके,पुस ७ । बाँकेमा फोटो सहितको नामावली संकलन गरिने भएको छ । क्षेत्रीय निवार्चन कायालय बाँकेका अनुसार पुष १० गतेदेखी जिल्लाका विभिन्न स्थानमा फोटो सहितको नामावली संकलन सुरु गर्न लागिएको हो । त्यसक्रममा त्यस्तै १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गरि नागरिकहरुको फोटो र औंला छापा सहितको विवरणहरु संकलन गरिने निर्वाचन […]

फूलको स्याहार गरेबापत मालीले कुटाई खानुपर्ने ?

देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहँदा मैले सुशासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको जिम्मेवारी प्राप्त गरेको यहाँहरु सबैमा अवगत नै छ । अख्तियार प्रमुखका रुपमा मैले आफ्नो भूमिका निर्वाह गरि रहँदा जे जस्ता अड्चन र अप्ठ्याराहरुको सामना गर्नुपर्यो र परिरहेको छ, त्यस सम्बन्धमा केही कुराहरु स्पष्ट गर्नु मैले उचित […]

कार्की विरूद्धको मुद्दामा सुनुवार्इ सुरू

काठमाडौँ, पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो । रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द […]

लोकमान सिंहलार्इ सर्वोच्च अदालतमै कालोमोसो

काठमाडौँ, पुस ७ । अख्तियार दुरूपयोग अनुसन्धान अायोगकका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलार्इ बिहीबार सर्वोच्च अदालतमै कालोमोसो दलिएको छ । कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा मुद्दाको पेसी बुझ्नका लागि सर्वोच्च अदातलमा पुगेका कार्कीलार्इ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माअोवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने दुर्इ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । कार्कीले मुद्दाको […]

फास्ट ट्राक अाँफै बनाउने सरकारको अाैपचारिक निर्णय

काठमाडौँ, पुस ७ । सरकारले काठमाडौं–तराई जोड्ने फास्ट ट्राक आफैं निर्माण गर्ने घोषणा गरेको छ। बिहीबार मन्त्री परिषद्को बैठक बसी सरकारले स्वदेशी लगानीमा आफैं निर्माण गर्ने औपचारिक निर्णाय गरेको हो । बैठकपछि पत्रकारहरुसँग बोल्दै सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले फास्ट ट्राक सरकार आफैले बनाउने औपचारिक निर्णय सरकारले गरेको जानकारी दिए। सो योजना सफल […]

ज्ञानेन्द्रको विज्ञप्तिले क्याविनेटमा पायो स्थान

काठमाडौँ, पुस ७ । पूर्व राजा ज्ञानेन्द्रले बुधबार मात्र विज्ञप्ति जारी गरी राजनीतिक दलहरू विरूद्ध बोलेसँगै मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्ड छानबिनबारे कुरो उठेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानविनको कुरा उठाएका हुन् । नारायणहिटी दरबारभित्र ०५८ जेठ १९ गते राति गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने […]

फेरी सूचना टाँसेर स्थगित भयो संसदको बैठक

काठमाडौँ, पुस ७ । बिहीबारका लागि बोलार्इएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी चार दिन पछाडि धकेलिएको छ । सभामुख ओनसरी घर्तीमगरले बिहीबार निर्धारित संसद बैठक चार दिन पछाडि धकेलेर स्थगन गरेकी हुन् । प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी सभामुखले दलहरु सहमतिमा पुग्न असफल भएपछि संसद बैठक स्थगन गरेको स्रोतले जनाएको छ […]