महाअभियोगका पक्षमा लाग्न प्रचण्डको सांसदहरूलार्इ निर्देशन

काठमाडौँ, कार्तिक ७ । आफ्ना मन्त्री सहित ४० सांसदको हस्ताक्षर समेटेर अख्तियारका प्रमुख लोकमान सिंह कार्की विरूद्ध संसदमा पेश भएको अविस्वासको प्रस्तावको पक्षमा उभिन प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको हो […]

कार्की विरूद्धको महाअभियोग प्रस्ताव संसद बैठकमा

काठमाडौँ, कार्तिक ७ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले लोकमान कार्की विरूद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको जानकारी गरार्इन् । सभामुख घर्तीले उक्त प्रस्तावमाथि छलफलका लागि मंगलबार ९ गते दिउँसो ३ बजेको समय तोकिएको सभामुखले जानकारी दिइन् । यसअघि बिहीबारकै […]

कार्की विरूद्धको महाअभियोग काँग्रेसले पार लगाउँछः नेता सिंह

सुर्खेत, कार्तिक ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावले संसदमा प्रवेश पाइसकेकाले त्यसलाई टुंगोमा पुर्यारउन कांग्रेसले भूमिका खेल्ने बताएका छन् । कानुनी राज्य सबैले मान्नुपर्ने भन्दै सिंहले संसदको नियमावली अनुसार महाअभियोगको प्रस्तावलाई टुंगोमा पुर्यारउनुपर्ने बताए । नेपाल प्रेस युनियन सुर्खेतको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले महाअभियोग दर्ता गर्दा […]

कार्की विरूद्धको महाअभियोग प्रस्ताव संसद बैठकमा पेश हुँदै

काठमाडौँ, कार्तिक ७ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले आज बस्ने व्यवस्थापिका संसदको बैठकमा पेश हुने कार्यसूची तय भएको छ । संसदको बैठक विहान ११ बजे बोलाइएको बैठकमा महाअभियोग प्रस्तावले प्रवेश पाउने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने कार्यसूची […]

भदौमा दिएको किराँतीको राजिनामा कार्तिकमा सार्वजनिक

काठमाडौँ । माओवादी केन्द्रका नेता गोपाल किरातीले केन्द्रीय कार्यालबाट राजिनामा दिएका छन् । उनले केन्द्रीय कार्यालय चुस्त बनाउन राजिनामा दिएको भन्दै सबै नेताहरुलाई एक तह घटुवा गर्न माग गर्दै राजिनामा दिएका हुन् । किराँतीले भदौ २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा  बुझाए पनि स्वीकृत भएको थिएन् । राजिनामा स्वीकृत नभएपछि उनले फेरी राजिनामा […]

कार्की विरूद्धको महाअभियोगबारे छलफल गर्न माओवादी केन्द्रको बैठक

काठमाडौँ, कार्तिक ६ । आफ्ना मन्त्री सहितका ४० सांसदले हस्ताक्षर गरी व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएपछि त्यसबारेमा थप छलफल गर्न आज माओवादी केन्द्रले पार्टी हेडक्वाटरको वैठक बोलाएको छ । वैठक ११ बजे लाजिम्पाटस्थित प्रचण्डको पुरानो निवासमा बस्नेछ । पार्टी हेडक्वाटरका एक सदस्यका अनुसार वैठकमा कार्कीविरुद्ध दर्ता […]

विद्यालयमा बम विस्फोट गराउने समूहका थप दुई पक्राउ

काठमाडौँ, कार्तिक ५ । प्रहरीले विद्यालयमा वम विष्पोट गराउने समूहका थप दुर्इ जनालार्इ पक्राउ गरेको छ । असोज ४ गते काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा बम विस्फोट गराउने समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा माओवादी कम्युनिस्ट केन्द्रका महासचिव प्रकाश भनिने केशव दाहाल र सो पार्टीको भ्रातृ सङ्गठन […]

माओवादीलाई पहिलो र निर्बिकल्प शक्तिको रुपमा स्थापित गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ, कार्तिक ५ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन् । शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताए ।  ‘हिजो हामी बिभाजित भयौँ, यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका […]

धनकुटामा विमानस्थल बनाउन स्थानीयको माग

काठमाडौँ, कार्तिक ५ । धनकुटाका स्थानीय बासिन्दाले धनकुटामा विमानस्थल निर्माण गर्न माग गरेका छन् । धनकुटाबाट आएको सर्वदलीय एवं सर्वपक्षीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेट गरी यस्तो माग गरेको हो । भेटमा उनीहरूको जिल्लाको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । साथै टोलीले जिल्लाका विविध समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । भेटमा प्रधानमन्त्रीले धनकुटामा […]

नेपालमा लगानीको वातावरण बनेकोमा चीन खुसी

काठमाडौँ, कार्तिक ५ । चिनियाँ मन्त्री चाङ माओले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङ माओले प्रधानमन्त्री शिष्टाचार भेट शुक्रबार शिष्टाचार भेट गर्दै उनले चिनियाँ व्यवसायीहरूका लागि नेपालमा लगानीको वातवरण बन्दै गएकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]