डियगो कोस्टाको निर्णायक गोलसँगै इरान स्पेनसँग पराजित

काठमाडौँ । डियगो कोस्टाको निर्णायक गोलको मद्दतले स्पेनले रसिया विश्वकपको समूह चरणको अाफ्नो दोस्रो खेलमा इरानलार्इ पराजित गरेको छ। खेलको पहिलो हाफमा स्पेनलार्इ रोकेको इरान खेलको ५४ मिनेटमा पछाडी पर्यो। स्पेनका लागि डियगो कोस्टाले ५४ अौँ मिनेटमा निर्णायक गोल गर्दै समूह चरणमा पोर्चुगलसँग बराबरी अंक पुराएका हुन। इरानले अन्तिमसमय सम्म खेलमा फर्किन प्रयास गरेको थियो। […]

सुअारेजको निर्णायक गोलसँगै उरूग्गे अन्तिम १६ मा साउदी र इजिप्ट समूह चरणबाटै बाहिरिए

काठमाडौँ । लुइस सुआरेजको निर्णायक गोलसँगै उरूग्गे रसिया विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ। समूहचरणको दोस्रो खेलमा उरूग्गेले साउदी अरेबियालाई १-० ले पराजित गरेको छ। समूह ए मा लगातार दोस्रो जितपछि उरुग्वे अन्तिम १६ मा प्रवेश गरेको छ। योसँगै दुर्इ खेल खेलेको उरूग्गेको ६ अंक बनेको छ। समान दुर्इ खेलमा जित हात पारेको रसिया गोल […]

रोनाल्डोको गोलसँगै विश्वकप २०१८मा पोर्चुगलको पहिलो जित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलसँगै पोर्चुगलले रसिया विश्वकपमा पहिलो जित दर्ता गरेको छ। खेलको चौथो मिनेटमै रोनाल्डोले गोल गर्दै पोर्चुगललार्इ अग्रता दिलाएका थिए। समूह बी अन्तर्गत दोस्रो खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० ले हरायो। रोनाल्डोले जाओ माउटिन्होको क्रसमा डाइभिङ हेडरमार्फत् गोल गर्दै युरोपियन राष्ट्रलाई अग्रता दिलाएका थिए। जितपछि पोर्चुगलले सन् १९८६ को विश्वकपमा मोरोक्कोसँग बेहोरेको […]

भरतपुर अस्पतालको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना

चितवन । भरतपुर अस्पतालको व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाइने अस्पतालका निमित्त मेसु डा. रविन खड्काले वताएका छन् । बुधबार पत्रकारहरु संगको भेटघाट कार्यक्रममा बोल्दै मेसु डा. खड्काले इमरजेन्सि सेवालाइ चुस्तदुरुस्त बनाउन प्राथमिकता दिइने वताएका हुन् । अस्पतालमा पर्याप्त जनशक्तिको अभाव भएकाले सेवा प्रवाहमा सहज बन्न नसकेको उनले स्विकार गरेका हुन् । इमरजेन्सिका विरामीहरुलाइ […]

भरतपुर कारागारमा ६४१ कैदी १२९ जना लागु अाैषध मुद्दाका

चितवन । अन्तर्राष्ट्रिय लागु औषध विरुद्धको दिवसको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत बुधवार कारागारमा रहेका कैदी बन्दीहरुलाई सचेत गराउदै शुरुवात गरिएको छ । लागु औषध ओसारपोसारको हव बन्दै गएको नेपालकै मध्य क्षेत्रमा रहेको चितवन जिल्लामा लागु औषध विक्रेता, ओसारपोसारकर्ता र सेवन कर्ता समेत बढ्दै गएकोले सचेतना कार्यक्रम गरिएको हो । चितवनको भरतपुर कारागारमा रहेका ६ सय ४१ […]

ट्राफिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँछौंः प्रहरी निरीक्षक गौतम

 चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुरका कलेजहरुमा ट्राफिक सचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यार्थीहरुलाई प्रशिक्षणसंगै कलेजहरुमा ट्राफिक चिन्ह अंकित बोर्ड राखेर ट्राफिक सचेतनाको कार्यक्रमलाई निरन्तरता दिएको हो । आज (बुधबार) नारायणगढको एपेक्स कलेज, भरतपुरको प्रेसिडेन्सी कलेज, अर्किड कलेज, स्टेप बाई स्टेप बोर्डिङ स्कूललगायतका कलेज तथा विद्यालयमा ट्राफिक चिन्ह अंकित बोर्ड राखिएको […]

प्रचण्ड गर्मीमा सास्ति खेप्दै राप्ति उपक्षेत्रीय अस्पतालमा उपचाररत बिरामी

दाङ । प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त भएको बेला दाङ घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालका बिरामीहरु पंखा बिहिन उपचार गराउन बाध्य भएका छन् । आज जिल्लास्थित कृयासील पत्रकारहरुको एक टोलीले गरेको अनुगमनबाट अस्पताल प्रशासनको लापरबाही बाहिर आएको हो । राप्ति उपक्षेत्रीय अस्पतालको सेवा सुबिधाहरुबारे जनगुनासो बढेपछि पत्रकारहरुको एक टोली वास्तविकता बुझ्न अस्पताला पुगे थियो । अनुगमनका […]

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडितका […]

सर्वोच्चको अादेश नमान्ने सरकार !

काठमाडौँ । सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा कानुन मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै अादेश दियो। धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षण गर्न सरकारलार्इ सर्वोच्चको आदेश थियो । स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वोच्चले यस्तो आदेश दिएको थियो […]

दोस्रो खेलमा पनि जित निकाल्दै अायोजक रूस समूहको शीर्ष स्थानमा

काठमाडौँ । विश्वकप २०१८ को समूह चरणको अाफ्नो दोस्रो खेलमा अायोजक रूस विजयी भएको छ। जितलार्इ निरन्तरता दिँदै समूहको शीर्ष स्थानमा उक्लिएको रूसले इजिप्टलार्इ ३-१ ले हराएको हो। पहिलो खेलमा साउदी अरेवियालार्इ ५-० हराएको रूसले समूह चरणको दोस्रो खेलमा इजिप्टलार्इ हराएको हो। योसँगै रूस समूह ए को ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। खेलको […]