अस्पतालले फार्मेसी चलाएपछि सात गुणा सस्तोमा औषधी पाउन थाले उपभोक्ताले

चितवन । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् । अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा प्रयोगमा आउने […]

दुबर्इको दुर्घटनामा तीन नेपालीको मृत्यु

युएर्इ । संयुक्त अरब इमिरेट्स (युएर्इ)को दुबर्इमा बस दुर्घटना हुँदा २ नेपाली सहित ७ जनाको घटना स्थलमा मृत्यु भएको छ । त्यस्तै, उपचारको क्रममा बुधबार १ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बासुदेब लामिछाने र चितवनका कृ्ष्ण प्रसाद भुसाल रहेका छन् । एक जनाको पहिचान खुल्न सकेको छैन । घटनामा अन्य ३५ जना घाइते […]

कम्पोजिट एलपी ग्यास सिलिण्डर नेपाली बजारमा

चितवन । क्लासिक ट्रेड इण्टरनेशनलले कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । नेपालको एनएल ग्यास उद्योगमार्फत चितवन लगाएत देशका मुख्य बजारमा उपलब्ध हुने भएको छ । भारतको मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लाष्टले उत्पादन गरेको लाइट सेफ ब्राण्डको एलपी सिलिण्डर नेपालको एनएल ग्यास उद्योगमार्फत बजारमा उपलब्ध भएका हुन् । एनएल ग्यास उद्योगले आज भरतपुरमा पत्रकार सम्मेलनगरी कम्पोजिट […]

भोली उपत्यकामा सार्वजनिक विदाको घोषणा

काठमाडौँ । सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्यण गरेको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

सगरमाथामा फहरायो दलार्इ लामाको झण्डा, कडा चेकजाँचका बीच कसरी पुग्यो शिखर सम्म ?

काठमाडौँ । नेपाल एक चीन नीतिमा अडिक रहेको छ । तर यही वेला तिब्बती धर्मगुरू दलार्इ लामाको झण्डा संसारको सर्वोच्च शिखर सगरमाथामा फहराएको छ । एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा गाडेका छन् । योसँगै नेपालको कुटनीति क्षेत्रमा हलचल मचिएको छ ।  नेपाली भूमिमा एक चीन नीति विरोधी गतिविध […]

शिशु सघन उपचारकक्ष स्थापनासँगै शिशु मृत्युदर घट्यो

चितवन । सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापनासँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ । काठमाडौँको थापाथली प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार नवजात शिशुमध्ये पाचदेखि १० प्रतिशतलाई शिशु सघन […]

त्रिवि र वन विश्वविद्यालयको सम्पती विवाद साम्य हुँदै

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच छ वर्षदेखि जारी भौतिक सम्पत्तिमाथिको विवाद साम्य हुने भएको छ । कृषि विविको स्थापनासँगै त्रिविले आफूले भोगचलन गर्दै आएको रामपुर र हेटौँडामा रहेको भौतिक संरचना दिन अटेर गरेपछि विवाद हुँदै आएको थियो । विवाद सुल्झाउन गत वर्ष चैतमा राष्ट्रिय योजना आयोग शिक्षा हेन सदस्य प्रा […]

म्यान्चेस्टर एरिनामा विष्पोट १९ मारिए

काठमाडौँ । म्यान्चेस्टर एरिनामा भएको आतंकवादी आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । अमेरिकी पप गायिका आरियाना ग्रान्डेको कन्सर्टमा स्थानीय समयअनुसार १९ बजेर ३५ मिनेट जाँदा विस्फोट भएको थियो । विष्पोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन् । विस्फोटको कारण अझै यकिन नभए पनि प्रधानमन्त्री थेरेसा […]

राजश्व दाखिला नगर्ने ४० करदाता कारवाहीमा

चितवन । लामो समयसम्म पनि राजस्व दाखिला नगर्ने ४० भन्दा बढि करदातालाइ आन्तरिक राजस्व कार्यालय भरतपुरले कारबाहि गरेको छ । उनिहरुलाइ विभिन्न कानुनी कारबाहि गरिनुका साथै बैंक खाता रोक्का गरिएको राजस्व कार्यालयले जनाएका छ । ५० हजार भन्दा माथि बक्यौता राख्ने करिब २ सय करदातालाइ पत्राचार गरिएको कार्यालयका निमित्त प्रमुख कर अधिकृत डिल्लिराम पौडेलले जानकारी […]

विस वर्षमा संकलित अखेटोपहार नष्ट (फोटो फिचर)

चितवन । पुर्वीचितवनको टिकौलीमा रहेको सशस्त्र बन रक्षक तालिम केन्द्रमा भण्डारण गरेर राखिएका बन्यजन्तुहरुका अवशेष “अखेटोपहार” अंगहरु नष्ट गरिएको छ । झण्डै बीस वर्ष यता संकलन भएका एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु “अखेटोपहार” चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सोमवार नष्ट गरिएको हो । विसं २०५४ सालदेखि देशभरका राष्ट्रिय […]