आफ्नै बाबुको हत्या गर्ने पक्राउ

चितवन, असोज २४ । आफ्नै बाबुको हत्या गर्ने एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । भरतपुर १९ बस्ने बसन्त सापकोटालाई उनकै कान्छो छोरा विनोद सापकोटाले धारिलो हतियार हानी घाइते बनाएका थिए ।   घाइते उनको उपचारका लागि भरतपुर लैजाँदै गर्दा गर्दा ज्यान गएको थियो । घटनामा संलग्न रही फरार रहेका बिनोद सापकोटाको खो.त.गर्ने क्रममा […]

दसैँ तिहारमा पनि मानवअधिकार आयोग खुल्ला रहने

काठमाडौँ, असोज २४ । चाडपर्वका अवसरमा पनि राष्ट्रिय मानवअधिकार आयोग आधा दिनका लागि खुल्ला रहने छ । आमनागरिकको मानव अधिकार संरक्षण कार्यलाई ध्यानमा राखी आयोगका कार्यालय र उजुरी शाखा दसैँ, तिहार र छठ बिदामा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला राख्ने निर्णय गरेको छ । यस […]

‘सय दिनमा सय काम’ अभियान सुरु

लायन्स क्लब अफ बालाजुले आफ्नो मेगा अभियान ‘सय दिनमा सय कामको सुरुवात काठमाण्डौको बसन्तपुरबाट गरेको छ । सन् अमेरिकाको सिकागो सहरमा आजभन्दा सय वर्ष अघि लायन्स अभियान सुरु भएको सय वर्ष पुगेको उपलक्ष्यमा उक्त कार्यक्रम सुरु गरिएको आयोजक क्लबका अध्यक्ष राजु खडकाले बताए । अभियानको सुरुवात अभियान अंकित व्यानरसहितको बेलुन उडाएर गरिएको थियो । आज […]

दुर्घटनामा परी प्रहरी जवानसहित दुर्इको ज्यान गयो

नवलपरासी, असोज २१ । जिल्लाको नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको ज्यान गएको छ । परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी […]

त्रिशुलीमा ट्रक खस्दा एकको ज्यान गयो

चितवन,  असोज २१ । मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलोबाट ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नंको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय […]

तेह्र किलो चरेससहित एक पक्राउ

कञ्चनपुर, असोज २१ । जिल्लाको कृष्णपुर नगरपालिका–८ मौरीफाँटाबाट प्रहरीले १३ किलो चरेससहित एकजनालार्इ पक्राउ गरेको छ ।  प्रहरीले चरेससहित सोही स्थानका ३० वर्षीय कृष्णानन्द भट्ट १३ किलो चरेससहित बिहीबार पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए । उनका अनुसार भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका […]

दुर्घटनामा दुर्इ जनाको ज्यान गयो

चितवन, असोज २१ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ । राप्ती नगरपालिका–६ स्थित हर्दीचोकमा बिहीबार साँझ पूर्वी चितवन भण्डारातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६७४० नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको ज्यान गएको हो । मोटरसाइकल चालक चितवन […]

अझै दश लाख बालबालिका विद्यालय बाहिर

काठमाडौंँ, असोज २० । अझै पनि १० लाख बालबालिकाहरु विद्यालय बाहिर रहेको एक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ५–१२ वर्ष उमेर समूहका १४.३ प्रतिशत बालबालिका विद्यालय गइरहेका छैनन् । जुन यो उमेर समूहमा कूल जनसंख्याको ७ लाख ७० हजार रहेको भन्दै प्रतिवेदनमा विद्यालय नजाने ३५.२ प्रतिशत बालबालिका मध्य तराईका जिल्लाहरुमा बसोबास गर्ने […]

निर्वाचन आयुक्त इला शर्माको प्रेम लिला

काठमाडौँ, असोज २० । नेपाल सरकारल आगामी फागुन चैतभित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनिरहेको छ । निर्वाचनको तयारी गर्नुपर्ने निर्वाचन आयोगकी आयुक्त भने यतिवेला प्रेममा परेकी छिन् त्यो पनि नेपाली होइन भारतीयसँग । भर्खरको युवा होइन सेतै कपाल फुलेका ६७ वर्षिय एसवार्इ कुरैसीसँग । सरकारले गर्ने भनेको चुनाव अनिश्चित जस्तै भए पनि पनि निर्वाचन आयोगकी […]

उत्कृष्ठ १८ प्रहरी कर्मचारी सम्मानित

चितवन, असोज २० । जिल्ला प्रहरी कार्यालय चितवनले ६१ औं प्रहरी दिवसको अवसरमा १८ प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । कार्यालयमा विहिबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत हुनुहुनेहरुमा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, प्रहरी निरीक्षकद्वय रवीनबाबु रेग्मी र नीरञ्जन भट्टराई, नायब निरीक्षक देवराज शर्मा, एकबहादुर […]