दियालो बंगला व्यक्तिगत प्रयोजनको लागि दिएको भन्दै विरोध

चितवन, मंसिर २४ । दियालो बंगला अगाडिको ६ बिघा जग्गा नेपाल ट्रष्टले व्यक्तिगत प्रायोजनका लागि स्वीकृत दिएको भन्दै चितवनका चार युवा संगठतले बिरोध जनाएका छन् । विहिवार एक विज्ञप्ती जारी गर्दै उनीहरुले भरतपुर उपमहानगरपालिकाले टेण्डर हाल्दा बेवास्ता गरि व्यक्तिगत प्रायोजनका लागि व्यक्तिको नाममा टेण्डर स्वीकृत गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल तरुण […]

विपन्न परिवारलाई घर बनाउन तीन करोड पाँच सय घर बनाइ हस्तान्तरण गरिने

झापा, मंसिर २३ । जनता आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारलार्इ घर बनाउनका लागि जिल्लामा तीन करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।  नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रममा झापालाई तीन करोड रूपैयाँ बजेट विनियोजन भएको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरका अनुसार सहरी विकास मन्त्रालय, […]

फ्रेन्च नागरिकलार्इ लुट्ने चोर पक्राउ

चितनव, मंसिर २३ । चितवन प्रहरीले फ्रेन्च नागरिक Marie Lou Elthe Jagqves लार्इ लुट्ने युवकलार्इ पक्राउ गरेको छ । चितवन रत्ननगर न.पा.वडा नं.१९ सौराह स्थित हात्तीसार खेल्ने ठाउँबाट २० वर्षिया फ्रेन्च नागरीक मारियालार्इ लुट्ने खैरहनी-७ का १८ वर्षिय विपिन परियारलार्इ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बछौली, सौराहबाट प्र.ना.नि.दुर्गा बहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरी […]

ट्र्याक्टरको ठक्करबाट महिलाको ज्यान गयो

महोत्तरी, मंसिर २३ । जिल्लाको धिरापुर गाविसमा बुधबार ट्र्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु भएको छ । वनबाट आफ्नो घर जाँदै गरेकी मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादवलार्इ धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँएको थियो […]

नवलपरासीमा अजिंगर फेला

नवलपरासी, मंसिर २३ ।  नवलपरासीको देउराली–६ डिही झ्यालवासमा अाज विहान एउटा अजिंगर सर्प फेला परेको छ । बिहान गाउँमा फेला परेको अजिंगर करिब ६ किलोग्रामको रहेको स्थानीय युवा धनबहादुर रानाले जानकारी दिए । अजिङ्गरलाई महाभारत जैविक विविधता संरक्षण समाजको रोहवरमा सेक्टर वन कार्यालय, कावासोतीमा बुझाइएको छ । स्थानीय युवा धनबहादुर राना सहितको चारजनाको युवाको समूहले […]

रोजगारीको क्रममा जापानमा ज्यान गुमाएका केसीको परिवारलार्इ नौ लाख सहयोग

स्याङ्जा, मंसिर २३ । रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका जिल्लाको  अर्जुनचौपारी–९ केवरेका दीपक केसीको परिवारलार्इ करिब ९ लाख रूपैयाँ सहयोग प्रदान गरिएको छ । स्याङ्जा जापान सहयोग समाजले केसीकी अामालार्इ बुधबार आठ लाख ९० हजार रूपैयाँ सहयोग हस्तान्त्ररण गरेको हो । स्याङ्जा जापान सहयोग समाजका उपाध्यक्ष सागरमणि भण्डारीका अनुसार स्याङ्जाबाट रोजगारीको सिलसिलामा जापानमा रहेका सहयोगीहरूसँगबाट […]

तस्करको तारोमा भगवान, कसले बचाउने ?

काठमाडौँ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानका लागि घटनास्थलमा छ। गृह मन्त्रालयले घटनाका सम्बन्धमा चासोमात्र देखाएको छैन, प्रहरीलाई जतिसक्दो चाँडो घटनाको यथार्थ सार्वजनिक गर्न दबाब दिइरहेको छ। तालुकदार निकाय संस्कृति मन्त्रालय र पुरातत्व विभागले घटनाका […]

एकातिर प्रदेश विभाजन अर्कोतिर वन्यजन्तुको बासस्थान पनि टुक्राकुक्रा

काठमाडौँ । नेपाल र भारत सरकारले अघि सारेको विकास परियोजना निर्माणले वन्यजन्तु बासस्थान र वनस्पति विनाशको खतरा पनि बढेको तर्क आउन थालेको छ । भारततर्फको सीमामा र नेपालको सीमाभित्र निर्माण हुने भनिएका पूर्वाधार विकास निर्माणले वनजंगल फडानी भएर टुक्राटुक्रा हुने र जीवजन्तुको अस्तित्वसमेत संकटमा पर्ने भन्दै यस क्षेत्रमा कार्यरत संघसंस्थाले सरकार र सर्वसाधारणको ध्यानाकर्षण गराएका […]

भन्सार छलि गरी ल्याईएको अवैध सुनसहित एक जना पक्राउ

मकवानपुर, मंसिर २२ । मकवानपुर प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएके सुन बरामद गरेको छ । मंगलबार रातीको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जि.मकवानपुर हेटौडा उ.म.न.पा.१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा काठमाण्डौ बाट बिरगंन्ज तर्फ जांदै गरेको  WB 430832 नं.को भारतीय बस बिशेष सुराकिका आधारमा चेक/जाँच गर्ने क्रममा उक्त बसमा सवार भई […]

चौथो भरतपुर महोत्सव सुरु

चितवन, मंसिर २२ । चौथो भरतपुर महोत्सव बुधबारबाट सुरु भएको छ । हरेक २÷२ वर्षमा सामाजिक कार्यमा सक्रिय युवा समाज भरतपुरको आयोजना गर्दै आईरहेको छ । भरतपुर स्थित राष्ट्रिय सहकारी विकास बोर्डको खुल्ला मैदान केन्द्रीय बस टर्मिनलमा सम्पन्न हुने महोत्सव मंसिर २२ गते बुधबार देखि पौष २ गते सम्म सञ्चालन भईरहेको छ । जसका लागि […]