६ वर्षिया बालिका बलात्कार गरी हत्या गर्नेलार्इ चार पटक मृत्युदण्ड दिने अदालतको फैसला

इस्लामावाद । पाकिस्तानको एक अदालतले ६ वर्षकी बालिका जेनब अन्सारीको बलात्कारी हत्या गर्ने व्यक्तिलाई चारपटक मृत्युदण्ड दिने सजाय सुनाएको छ । अदालतले अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको हो । गएको जनवरी ४ मा कुरानको कक्षाका लागि जाँदै गरेकी जेनब अन्सारी पञ्जाबको कसूर क्षेत्रबाट बेपत्ता भएकी थिइन् । सिसिटिभी फुटेजमा जेनब एक अपरिचित व्यक्तिको […]

प्रधानमन्त्री अोली अाज बालुवाटार सर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् । उनी बिहीबार प्रधानमन्त्री भएका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसकेका छन्।

राष्ट्रियसभा सदस्यको सिफारिस फिर्ता लिने तयारी

काठमाडौँ । देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीन नाम फिर्ता लिने तयारी अोली सरकारले गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन्। नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम […]

जनसत्ताका लिखत बैध बनाउने सभामुखको घोषणा

दाङ । माअोवादी जनयुद्भका क्रममा तत्कालिन जनसरकारले गरेका लिखतहरू वैध नहुँदा स्थानीयले समस्या भोग्दै अाएका छन् । यस्तोमा प्रदेश ५ का सभामुख पूर्ण घर्तीले त्यसलार्इ वैधता दिने बताएका छन् । तत्कालिन जनसत्ताका प्रमुख समेत बनेका उनकै सक्रियतामा जनसत्ताले जग्गा समेत पास गर्ने गरेको थियो । सो जग्गा हाल मालपोतमा लिखत छैन् । प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले […]

अपहरणमा वडाध्यक्षका छोरा

कपिलबस्तु । जिल्लाको मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा अपरिचित मानिसले उनलार्इ अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए । एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र […]

पार्टी एकता पर सर्यो, सरकार पूर्णता समेत नपाउने संकेत

काठमाडौं । नयाँ सरकार गठन अगाडि नै एकतालार्इ निष्कर्षमा पुराउने बदाउँदै अाएका थिए नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले । तर, सरकार गठन भइसकेको छ । एकताको खाका निर्माण भने हुन सकेको छैन् । एकताको खाना निर्माण गर्न ढिलार्इ हुँदा पार्टी एकीकरण समेत पछाडि धकेलिएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा […]

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस […]

प्रदेश ७ मा सात सदस्यीय मन्त्रिमण्डल गठन

कैलाली । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका हुन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह […]

प्रदेश ६ मा मन्त्रालय भागबन्डा मिल्योः अाइतबार सरकार विस्तार हुने

सुर्खेत । प्रदेश ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन् । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा (एमाले) […]

मुग्लिन–नारायणगढ सडक खण्डका थप १४ वटा पुलको पुनर्निर्माण गरिने

चितवन । सरकारले मुग्लिन–नारायणगढ सडक खण्डका थप १४ वटा पुलहरुको पनि पुनर्निर्माण गर्ने भएको छ । यो खण्डमा रहेका पुलहरु जीर्ण भएर जोखिमपूर्ण अवस्थामा पुगेकाले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाइएको हो । अहिले पनि केही पुलहरुको निर्माण सडक विस्तारसँगै भइरहेको छ । तर, सडक विस्तार भएपछि अहिलेको जीर्ण पुलले भार थेग्न नसक्ने भएकाले पुल निर्माणको […]