माअाेवादी केन्द्रको केन्द्रीय समिति ४ हजार सदस्यीय जम्बो (कुन प्रदेशमा कति केन्द्रीय सदस्य?)

काठमाडौँ, मंसिर २१ । नेकपा माओवादी (केन्द्र) ले केन्द्रिय महाधिवेशन आयोज समितीको संख्या एक कम चार हजार पुराउने  निर्णय गरको छ । मंगलबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकले तीन हजार ९९९ सदस्यीय जम्बो केन्द्रिय समितीको प्रस्ताव पारित गरेको हो । योसँगै माओवादी केन्द्रको पोलिटब्युरो, कार्यालय टिम र पार्टी सचिवालयसमेत बढेको छ । पोलिटब्युरो सदस्यको संख्या ३९९ […]

माअाेवादी केन्द्रको पाँच नं. प्रदेशको कमाण्ड रोल्पाका अनन्तले समाल्दै

काठमाडौँ, मंसिर २१ । संविधान संशोधन विधेयकको विरोधमा प्रदेश नं. पाँचमा अान्दोलनमा चर्किएको छ । यही अवस्थामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पाँच नं. प्रदेशको कमाण्डरको रूपमा पूर्व जनसेनाका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तलार्इ जिम्मेवारी दिएको छ । मंगलबार बसेको माअाेवादी केन्द्रको पोलिटव्यूरो बैठकले प्रदेश इञ्चार्ज र प्रदेश संयोजक चयन गरेको छ । जसमा […]

अन्ट्रप्रनर्स नेपालको फाइनान्सियल लिटिरेसी टक्स राजधानीमा

काठमाडौं, मंसिर २१ । चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा अन्ट्रप्रनर्स नेपालले बित्तिय साक्षरता सम्बन्धी फाइनान्सियल लिटिरेसी टक्स नामक अन्तरक्रिया कार्यक्रमको पहीलो एपिसोड शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्र बैकंका उपनिर्देशक श्री बिभु प्रसाद अर्याल र ज्योती बिकाश बैंकका डेपुटी सि.ई.ओ. श्री मनोज ज्ञवालीले युवा वर्गमा बित्तिय साक्षरताको महत्व प्रस्टाउँदै, नियमनकारी निकाय नेपाल राष्ट्रबैंक, बिभिन्न बैकंर […]

संशोधनको विरोधमा दिनभर हिँडेका उद्योग वाणिज्य संघ सिद्धार्थनरका उपाध्यक्षलार्इ लक्षित गरी गोली प्रहार

रूपन्देही, मंसिर २१ । सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपानेलार्इ लक्षित गरी अज्ञात समूहले गोली प्रहार गरेको छ । जिल्ला सदरमुकाम सिद्धार्थनगर भैरवाको गल्लामण्डी स्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेका उनलार्इ मोटर साईकलमा आएका अज्ञात समुहले गोली हानेका थिए । उक्त समूहले हाने गोली उनलार्इ नलागेको र न्यौपाने सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय […]

सात दिन देखि जारी रूपन्देही बन्द फिर्ता

रूपन्देही, मंसिर २१ । नेपालको संविधानमा प्रस्तावित प्रदेश नं. पाँच लार्इ विभाजन गर्ने गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको विरोधमा गरिएको रूपन्देही बन्द फिर्ता भएको छ । नेकपा एमालेसहित संविधान संशोधन विधेयकको विपक्षमा रहेका दलहरूले एक हप्ता देखि गर्दै अाएको अनिश्चितकालीन रूपन्देही बन्द सर्तसहित फिर्ता लिएका हुन् । संविधान संशोधन विधेयकको विरोधमा गठित संयुक्त […]

सिरहामा नौ सय ७५ जना फोरम नेपाल प्रवेश

सिरहा, मंसिर २१। सिरहामा ९ सय ७५ जनाको ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूह फोरम नेपाल प्रवेश गरेको हो ।   पार्टी प्रवेश गर्नेमा अधिकांश अञ्चल स्तरीय नेतादेखि क्षेत्रीय उपाध्यक्ष, पूर्व गाविस अध्यक्ष, वडा अध्यक्ष, […]

दलितको अधिकार सुनिश्चितता संविधानले गरेको छः गृहमन्त्री निधी

चितवन, मंसिर २१ । नेपाल दलित संघ चितवनले आयोजना गरेको संविधानमा दलित अधिकार र स्थानिय निर्वाचनमा दलितको पहुंच विषयक २ दिने प्रशिक्षण कार्यक्रम मंगलबारदेखि शूर भएको छ । कार्यक्रमको उपप्रधान तथा गृह मन्त्रि विमलेन्द्र निधिले मंगलबार समुद्घाटन गरेका हुन् । कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्रि निधिले दलितहरुको हक अधिकार सुनिश्चितताका लागि संविधानले संवैधानिक प्रत्याभुति दिएको वताए […]

चिकित्सकको लापारवाहीले गर्भवती महिलाको ज्यान गएको भन्दै प्रदर्शन

चितवन, मंसिर २१ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी एक महिलाको मृत्यु भए पछि अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । सुत्केरी बेथा लागेकी भरतपुर – ७ कृष्णपुरकी २५ वर्षिया सुनिता गुरुङको ज्यान गए पछि आफन्तहरुले चिकित्सकको लापारवाहीले विरामीको ज्यान गएको भन्दै प्रदर्शन गरेका हुन् । उनलाई सुत्केरी बेथा लागेपछि सोमबार […]

बन मुद्दाका फरार प्रतिबादी पक्राउ

मकवानपुर, मंसिर २१ । मकवानपुर प्रहरीले वन मुद्दामा फरार एक प्रतिवादीलार्इ पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले ०७२ माघ १८ गते बन पैदावार हानीनोक्सानी तथा ओसारपसार मुद्दामा  एक  लाख चवन्न हजार पाँच सय अडतीस रूपैयाँ जरिवाना फैसला सुनाएका हे.उ.न.पा. २२ बस्ने पुरुषोत्तम सुबेदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको […]

लागुऔषध सहित १ जना पक्राउ

मकवानपुर, मंसिर २१ । प्रहरीले मकवानपुरबाट एक जनालार्इ लागुअौषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जि.मकवानपुर हेटौडा उ.म.न.पा.१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बिंरगन्ज बाट नारायणगढ तर्फ जादै गरेको ना. १ ज. ६०५४ नं को बस चेक/जाँच गर्ने क्रममा चितवन भ.उ.म.न.पा. ११ बस्ने वर्ष २७ को कृष्ण बहादुर नेपालीलार्इ लागुअौषधसहित […]