प्रधानमन्त्रीको छ दिने चीन भ्रमणको उपलब्धी के?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोली ६ दिने चीन भ्रमण सकेर फर्किएका छन्। उनले फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा पत्रकारहरूमाझ भ्रमण सोचे भन्दा बढी सफल भएको प्रतिक्रिया दिए। भ्रमणले दुर्इ देशबीच सम्बन्धलार्इ नयाँ उचाइमा पुराएको उनले दाबी गरेका छन्। बेइजिङमा भएको द्वपक्षीय वार्तामा दुई देशबिच सम्पन्न रेल्वे कनेक्टिभिटि सहयोग सम्बन्धी समझदारी भएको छ। ‘यसको कार्यान्वयनबाट केरुङ–रसुवागढी–काठमाडौं […]

सडक स्तरोन्नतिसँगै नारायणगढ–मुग्लिन सडकखण्ड जोखिमपूर्ण बन्दै ? पहिरो रोक्न आधुनिक प्रविधि

चितवन । वर्षा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड निकै जोखिमपूर्ण बन्दै गइरहेको छ । हिउँदमा समेत सुख्खा पहिरो खसेर अवरुद्ध हुँदै आएको यो सडकखण्डमा सर्वसाधारण जनताले अझै पनि सहज यात्राको महसुस गर्न पाएका छैनन् । सडकखण्डमा स्तरोन्नतिको कामसँगै बाटो फराकिलो भए पनि पहिराको जोखिमले यात्रुहरुमा त्रास फैलिएको छ । सडक आयोजनाले पनि पहिराको जोखिम हुने स्थानमा पहिरो […]

शास्वातधामको नाममा विनोद चौधरीको धन्दा सार्वजनिक जग्गा अतिक्रमण, उद्योगबाट उत्पादित फोहोर सोझै खोलामा

नवलपुर । अन्तर्राष्ट्रिय ख्याति प्राप्त वाइ वाई चाउचाउ उत्पादन गर्ने चौधरी उद्योग ग्रामले नियम विपरीत भवन निर्माण तथा जग्गा कब्जा गरेको खुलासा भएको छ । देवचुलि नगरपालिका वडा नम्बर दुई दुम्कौलिमा रहेको उक्त चौधरी ग्रामले गरेका कार्यहरु तत्काल सुधार गर्न भन्दै देवचुलि नगरपालिकाको कार्यलयले सिजि ईन्डष्ट्रियल पार्कको नाममा आवस्यक कार्यर्थ शिर्षक नै राखि २०७४ साल […]

बडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय चितवनले घरेलु मदिरा नियन्त्रण तथा नष्ट गर्ने अभियानलाई तिब्र गरेको छ । बडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा र १८ लिटर मदिर बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा भरतपुरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको मदिरा बुधवार नष्ट गरिएको हो । भरतपुर […]

बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणमा विवाद उत्पन्न, साना किसानलाई पेलेको गुनासो

चितवन । चितवनको खैरहनी ९ सुतर्नीका स्थानीय कृषकको खोरमा देखा परेका ब्र्डफ्लुका कँरण त्यहाका स्थानीय आकरान्त बनेका छन । गत बिहिबार ल्यरसल कुखुरामा ब्लर्डफ्लुको संक्रमण भएको फेला परे पछाडि चितवनका कुखुरा ब्यवसायि त्रशित भएका हुन । बिहिबार बसेको मन्त्री परिषदको बैठकले स्थानीय कृषक राजन चौधरीको खोरलाई आधार मानेर वर पर रहेको खोरका कुखुरा नष्ट गर्ने […]

अष्ट्रेलिया जाने विद्यार्थीलाई एकदिनमै ‘अफर लेटर’

काठमाण्डौं , ग्लोबल काठमाण्डौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान बेहेरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान एवं प्रसिद्ध माइग्रेसन एजेन्ट योगेन्द्र पौडेलले शैक्षिक परामर्श प्रदान गरे । मेलामा एक्सेलसिया कलेजमा उपलव्ध विजनेश, साइकोलोजी काउन्सिलिङ, ड्रामा म्युजिक र चाइल्ड केयर विषयमा परामर्श दिइएको थियो । एक महिनासम्म […]

बलात्कारपछि हत्या गरिएकी बालिकाको शव १० महिना देखि अस्पतालमा, सल्लाझैँ अामा सुसाइराहिन्…….

काठमाडौँ । स्वयम्भूको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ वर्षीया सन्तोषी नेपाली भेटिइन् । उनलाई अरूका घरको धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्याइनभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ । छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौंतारिइरहेकी सन्तोषीको सोतोजस्तो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल […]

बलात्कार र यौन हिंसाका पीडित : मुद्धा जित्छन् न्याय पाउँदैनन्

अमृता अनमोल रूपन्देही । इलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनको एक दिन रुपन्देही, देवीनगरकी १२ वर्षीया बालिकाको उजुरी प¥यो । उजुरी आफ्नै बाबुविरुद्ध थियो । बालिकाको उजुरीमा घरायसी झैंझगडा सम्बन्धी विषय उल्लेख भए पनि प्रहरीले जब उनलाई आफूले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाइदियो, एउटा कहालीलाग्दो सत्य बाहिर आयो । ती बालिका आफ्नै बाबुबाट […]

सत्यनिरुपण र वेपत्ता आयोगः प्रगती शून्य म्याद थपिरहँदै सरकार

काठमाडौँ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनको घटना छानविन गर्न गठित दुई आयोगहरुको प्रगती शून्य भएको आरोप लागिरहेका बेला सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद पुनः एक वर्षका लागि थपेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यी आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो । […]

प्रचण्डको देवघाट नोस्टाल्जियाः देवघाटका अाश्रममा धेरैपटक पुगेको छु

चितवन । सोमबार गृहजिल्ला अाइपुगेका माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देवघाट पुगे । अाइतबार बाट देवघाटको गलेश्वर अाश्रममा सुरू भएको विराट ज्ञानमहायज्ञको अवलोकन तथा अाश्रमले निर्माण गर्न लागेको विद्यालय भवनको शिलान्यास गर्दै प्रचण्डले विगतलार्इ कोट्याउन थाले । सानोमा ब्रतबन्ध नहुँदै देवघाट पुगेको, अाफ्ना बाअामासँग देवघाटमा घुमेको, ब्रतबन्ध पछि देवघाटमा पानीमा डुबुल्की मारेको देखि अाँफ्ना […]