यी आठ धनी जसको सम्पती विश्वका आधा जनसंख्याको सम्पती बराबर छ

काठमाडौँ । विश्वका आधा जनसंख्यासँग भएको सम्पती बराबरको सम्पती विश्वका आठ धनी व्यक्तिसँग रहेको तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांकले विश्वमा गरिब र धनीहरुको आर्थिक दुरी बढ्दै गएको देखाएको छ । गत वर्ष विश्वका आधा जनसंख्यासँग भएको सम्पती बराबर विश्वका ६२ धनी व्यक्तिसँग सम्पती थियो । सोमबार मात्र सार्वजनिक एक तथ्यांकमा विश्वका ८ सबैभन्दा […]

यी घटना जसले वर्षभर संसारको ध्यान खिचिरहे

फर्केर हेर्दा २०१६  काठमाडौँ । वर्ष सन् २०१६ विश्वमा एक घटनाप्रधान वर्षका रुपमा चित्रित छ । विश्व राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा यो वर्षभरी नै चर्चा परिचर्चा बटुल्ने घटनाहरु भए । सन् २०१६ मा नै अमेरिका र क्युबाबीच पाँच दशक भन्दाअघि टुटेको कूटनीतिक सम्बन्ध सकारात्मक दिशामा अघि मात्रै बढेन लामो समयदेखि अमेरिकाले लगाउँदै आएको […]

फिडेलको मृत्युमा मानिसहरू खुसी मनाएका छन्, यो घृणित छः म्यारोडोना

पूर्व अर्जेन्टिनी फुटवल स्टार डियगो म्यारोडोनाले क्युवाका कम्यूनिष्ट नेता फेडेलको निधनले स्तव्ध भएको बताएका छन् । म्यरोडोनाका अनन्य मित्र क्यास्ट्रोलार्इ उनले दोस्रो बाबुको संज्ञा दिने गर्छन् । उनको निधन पछि म्यारोडोनाले भनेका छन्, ‘क्रान्तिकारीका लागि भयानक रोग भनेको शोक हो, यो मैले मेरो अभिभावक गुमाउँदा बुझेको छु ।’ ‘उनीहरूले मलार्इ ब्यूनस आयर्स बाट फोन गरे […]

नजिक बाट चिन्नुहोस अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ

वासिङटन, कार्तिक २४ । सन १९४६ जनु १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका डोनाल्ड ट्रम्प ह्वाइटहाउसका लागि बाटो खोलेका छन् । जीवनभर चुरोट र रस्कीसमेत नखाएका ट्रम्प बुधबार अमेरिकाको ४५ औँ राष्ट्रपतिको रूपमा निर्वाचित हुँदै गर्दा सबैभन्दा जेठो राष्टपतिको रूपमा उभिएका छन् । अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड जे ट्रम्पले तीन पटक विवाह गरेका छन्। […]

नेपाल भारत सीमा क्षेत्रबाट समातिए लश्कर ए तैयबाका संधिग्ध कार्यकर्ता

वीरगन्ज १ कातिक । भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले नेपाल र भारतको सीमानाबाट लश्कर ए तैयबाका अपराधी समातेको दावी गरेकको छ।अन्तराष्ट्रिय अपराधीहरुले नेपालबाट भारत प्रवेश गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एसएसबीले मुख्य नाकाबाहेक सहायक नाकाहरूमा तीन दिन यता कडाई समेत गरेको छ। भारतको गोवामा ब्रिक्स र बिमिस्टेक सम्मेलन हुँदै गर्दा भारतले आफ्नो सीमा नामामा कडाई […]

रणनीति फेर्दै पाकिस्तानः आतंकवादी संगठन तथा नेता विरूद्ध अप्रेशन छेड्ने तयारी

काठमाडौँ, असोज २० । पछिल्लो समयमा भारतसँगको सम्बन्ध थप बिग्रिए पछि पाकिस्तानले रणनीति फेर्दै हक्कानी नेटवर्क, लस्कर ए तोयवा, जैस ए मोहम्मद तथा आतंकवादी नेताकारुपमा चिनिएका हाफिज सइदमाथि कडा कानूनी कारवाही अघि बढाउने संकेत गरेको छ । यसका लागि उसले पाकिस्तानी सेनाको समर्थन मागेको छ । भारतले पाकिस्तानलाई विश्वसमुदायबाट एक्ल्याउने नीति अनुरूप एकतर्फी प्रोपोगाण्डा मच्चाए […]