गरिब जनता झुपडीमा छन्, बस्न मिल्ने राष्ट्रपति भवन भत्काएर बनाउन माग

काठमाडौँ, मंसिर १७ । गत वर्ष वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षती पुराएका घरहरू अझै ठडिन सकेका छैन् । सरकारले दिनु पर्ने पहिलो किस्ताबाफतको रकम पनि अझै धेरैले पाउन सकेका छैनन् । पीडितहरू यो जाडोमा पनि टिनको टहरोमा बस्दै छन् । राजधानीमा राष्ट्रपति बस्ने महल पनि केही क्षती पुग्यो । राष्ट्रपति भवन शितल निवास […]

व्यवसायीक जीवनमा सफल दिनेश

२०१८ सालमा लम्जुङको कुन्सा बजारमा जन्मिएका दिनेशकुमार चुके चितवनका चर्चित व्यवसायी हुन् । रियल स्टेट, होटल, फिल्म हललगायतका क्षेत्रमा लगानी गरेका चुके सामाजिक सेवामा पनि सक्रिय छन् । लम्जुङको सदरमुकाम कुन्सा बजारबाट सारेपछि बजार सुनसान भयो । त्यहाँबाट चुके परिवार चितवन बसाइ सर्यो । परिवारसँगै चितवन झरेका चुकेले नारायणगढको बालकुमारी मावि (हालको उच्चमावि)बाट एसएलसी उत्तीर्ण […]

रुपन्देहीका दुई युवाको उदाहरणीय काम

रुपन्देही । विदेश जानका लागि गाँउमा ऋण खोजेर ठिक्क थियो । मेनपावरमा पासपोर्ट बुझाइसकेका थिए । विदेश जाने भित्रैदेखि इच्छा भने थिएन । पासपोर्टमा मलेसियाको तीन वर्षे भिसा पनि लागिसकेको थियो । जिल्लाको रुद्रपर–४ का विश्वनाथ ढकाल (२६), १२ कक्षा उत्तीर्ण भई बुटवल टेक्निकल इन्स्टिच्युटबाट तीन वर्षे आर्क वेल्डिङ् कोर्स सकेर बसेका थिए । भित्रैदेखि […]