१७ वर्षपछि चितवनमा विकास रनिङ शिल्ड फुटवल

चितवन, कार्तिक १ । चितवनमा १७ वर्षपछि सोमबारदेखि टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आन्मत्रण नकआउट फुटबल प्रतियोगिता सुरु सुरु भएको छ । विकास शिल्ड समितिको आयोजनामा नारायणगढस्थित क्याम्पा चौरमा सुरु भएको प्रतियोगिताको आज शिक्षा मन्त्री धनीराम पौडेलले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा चितवन ११ ले विजयी सुरुवात गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा हिमालयन […]

विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा

चितवन, ३० असोज । चितवन जिल्लाको सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । कात्तिक १ गतेदेखि नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । प्रथम पुरस्कार तीन लाख रुपैयाँ रहेको प्रतियोगितामा नेपालका ११ र भारतका चार टिम […]

अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी सुरु

नवलपरासी, २८ असोज । नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा सुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता रहेको छ । शनिबार सम्म चल्ने प्रतियोगिताको प्रथम टोलीले नगद रु दश हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद रु आठ हजारसहित […]

बाल गोपाल महर्जनः भोगटेको फुटबल देखी अन्तर्राष्ट्रिय उपाधी सम्म

आठ, नौ वर्षको सानो फुच्चे जो सुन्धाराका गल्लीमा भोगटेलाई बल बनाएर फुटबल खेल्थे । भोगटे नभेट्टाए मोजामा कपडा कोचेर बल बनाउथे तर फुटबल खेल्न छाड्दैनथे । छोरो फुटबल खेलेर हिडेको देखेर आमालाई पिर लाग्थ्यो । यसको भविष्य के हुने होला भनेर तर उनले फुटबल खेल्न भने छाडेनन् । तिनै भोगटेको फुटवल खेल्ने बाल गोपाल महर्जन […]