साउदीमा अलपत्र ४८ नेपाली नेपाल फर्कँदै

रोजगारिका लागि यहाँ अाएका ४८ नेपाली घर फर्न पाउने भएका छन् । साउदीमा कम्पनी बन्द भएर अलपत्र परेका ४८ नेपाली नेपाल फर्कन लागेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा १ बर्ष पहिले क्षितिज इम्प्ल्योइमेन्ट सर्भिस प्रा.लि. काठमाण्डौबाट साउदीअरबको जेद्दामा रहेको Hijaj Gate International भन्ने कम्पनिमा आएका ४८ जना नेपाली कामदार र अन्य मेनपावरबाट आएका ६ जना […]