रेणु दाहालका श्रीमानले दिए देबी ज्ञवालीका छोराविरुद्ध किटानी जाहेरी

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ । दाहालका श्रीमान् अनिलकुमार पाठकले निरब ज्ञवाली र एसबी बोहोरा विरुद्ध किटानी जाहेरी दिएका हुन् । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको शनिबार जानकारी दिए । सामाजिक सञ्जालमा […]

राजनीतिक चेतना त बढ्यो तर महिला नेतृत्व अझै अस्वीकृत

व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख पदमा महिलालाई देशले स्वीकार गरे पनि अझै पनि नेपाली समाजका विभिन्न क्षेत्रमा महिलाको नेतृत्व सहजै स्वीकार गरिँदैन । सुनसरी । तेह्रथुम पिप्लेकी नर्वदा सिग्देल सुवेदीले आफ्नो घरको रेखदेख र आमाको समेत स्याहारसुसार गर्नुपर्छ । तेह्रथुम सदरमुकाममुनिको उराठे गाउँमा एक्लै बस्ने आमाका एक मात्र छोरा नर्वदाका दाइ वैदेशिक रोजगारमा गएकाले उनले आमालाई […]

‘इन सर्च अफ देवकी’ कसरी खोजियो देवी ?

यतिखेर राजधानीमा किम्फ चलिरहेको छ । यही फिल्म फेस्टीवलमा एउटा इतिहास खोतल्ने प्रयास भएको छ, देउकीको । सुदुर पश्चिमका जिल्लाहरुमा व्याप्त देउकी प्रथाकोबारेमा सुदुरपश्चिममा हुर्किएकी पत्रकार देवकी विष्टले इतिहास र वर्तमानको चिरफार गर्ने प्रयास गरेकी छिन् ‘वृत्तचित्र इन सर्च अफ देवकी’मा ।  आइतबार देवकीको ‘इन सर्च अफ देवकी’ प्रदर्शन हुँदै छ । यही सेरोफेरोमा देवकीले […]

१२ देखि १६ वर्षको उमेरबीच ४३ हजार पटक वलात्कृत यी चेली

कार्ला ज्यासिन्टो, १२ वर्षको उमेरमा वेचिइन् । अहिले २४ वर्षकी उनी मानव तस्कर विरूद्धको अभियन्ताको रूपमा उदाएकी छन् । मेक्सिकोकी यी चेलीलार्इ उनी १६ वर्ष हुँदा उद्दार गरिएको थियो । यो चार वर्षको अवधीमा उनी ४३ हजार पटक बलात्कृत भइन् । उनले सनसनी पूर्ण कुरा एक अन्तर्तवर्ताको क्रममा भनेकी छन् । दैनिक ३० जनासम्मेले बलात्कार […]

एउटी अामाको पीडाः बूढेसकालको साहरालार्इ अार्यघाटमा विसाएर म कसरी फर्कुँ?

बुढेसकालमा सहार पाइएला भन्ने थियो । साहाराको त्यही लाठी नी दैबले चुडाएर लग्यो । उनको नाम हर्कादेवी । जसको अर्थ खुसीकी देवी हुन्छ । बझाङी भाषामा हर्काको अर्थ हुन्छ ‘खुशी’ हो । तर यीनै खुसीकी देवीको खुसी बुढेसकालमा तिनै दैवले चुडेर लगेका छन् । भेनस अस्पतालको ४०१ नम्बर कोठामा यीने खुसीकी देवी अहिले अश्रुधारा नयनमा […]

सर्वोच्चबाट न्याय पाइन् पूजाले, बलात्कारी बाबुलार्इ १८ वर्ष जेल सजाय

काठमाडौँ, मंसिर ९ । आफ्नै छोरीलार्इ बलात्कार गर्ने एक जनालार्इ सर्वोच्च अदालतले दोषी ठहर गर्दै फैसला सुनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला पनौती–२ सुब्बागाउँका प्रकाशबहादुर कार्कीलाई बिहीबार सर्वाच्च अदालतले पनि दोषी दोषी ठहर गर्दै १८ वर्ष कैद र दुर्इ लाख क्षतिपूर्ती भराउने फैसला गरेको हो । न्यायधिशद्वय जगदिश शर्मा पौडेल र शारदा प्रसाद घिमिरेको इजलासले कार्कीलार्इ […]

सानैमा बिहे, उमेर पुगेपछि एक्लै

बाबुआमाले सानैमा छोरीको विवाह गरिदिनाले मधेसी समुदायका थुप्रै किशोरी पीडित छन् । उमेर पुग्दा–नपुग्दै केटाले अस्वीकार गर्न थालेपछि अहिले धेरैजसो यस्ता किशोरी माइतीमै बस्न बाध्य छन् । रूपन्देही । करौता– १ की मीना हरिजनको सात वर्षको उमेरमा दयानगर बगाहाका हरुद्वार हरिजनसँग विवाह भयो । विवाह भएर गौना भएको तीन वर्षपछि उनी घर निकाला भइन् । […]

महिलाको हातमा स्टेरिङ ‘झापा–काठमाडौं ! काठमाडौं झापा !!’

झापा । छोटो दुरीमा मात्रै महिलाले भाडाका सवारी चलाइरहेका बेला मोरङ मधुमल्ला तोरीबारीकी लक्ष्मी पाण्डेले नयाँ उदाहरण प्रस्तुत गरेकी छिन् । उनले झापा-काठमाडौं यात्रा गर्नेहरुलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी सम्हालेकी छिन् । हाल झापाको दमकमा बस्दै आएकी लक्ष्मी झापा-काठमाडौं रुटमा सञ्चालन हुने मे १ ज २१६३ नम्बरको टाटा सुमो चलाउँछिन् । उनी सम्भवतः लामो दुरीमा सवारी […]

पत्रकार महिलाको अवस्थाः देशभर २५ प्रतिशत मात्र महिला पत्रकार

ललितपुर, कार्तिक २४ । नेपालमा पत्रकारहरू कति छन् ? त्यसमाथि पनि महिला पत्रकारहरू कति छन् । कुल सञ्चारकर्मी मध्ये महिला पत्रकारहरू जम्मा २५ प्रतिशतको हाराहारीमा रहेको एक तथ्यांकले देखाएको छ । पत्रकार महिलाको पेशागत अवस्थाका बारेमा देश भरी गरिएको नेपालमा पत्रकार महिला नामक अध्ययन प्रतिवेदनले यस्तो देखाएको छ । सन्चारिका समूह नेपालले सार्वजनिक गरेको उक्त […]

आमा सोध्नुहुन्छ, ‘विवाह गरेर मैले के पाएँ ?’

कवियत्री गिता मैनाली जिन्दगी सोचे जस्तो हुँदैन् । गराइ र भोगाइमा सामन्जस्यता पनि हुँदैन् । यस्तै जिन्दगीको लमो कथा बोकेकी छन् कवियत्री गिता मैनालीले । सानै देखि गाउन र नाच्न रुचाउने गितालाई गायिका बन्ने रहर थियो । त्यतिवेला संगीतको औपचारिक शिक्षा त्यति थिएन् । पञ्चायत कालमा राजाको जन्मदिन, प्रजातन्त्र दिवसका दिनमा प्रतियोगिताहरु हुन्थे । तीनै […]