सभामुखको विदेश भ्रमण मोहः जबजब संसदमा राजनीतिक माहोल चर्किँन्छ तबतब विदेश भ्रमण

काठमाडौँ । नेताहरुको भारत दौडको सिजन शुरु भएसँगै सभामुख ओनसरी घर्ती पनि दिल्ली गएकी छिन् । सांसदले विजनेश नपाएको भन्दै १५ दिनका लागि व्यवस्थापिका संसद स्थगित गरेकी सभामुख भोलिदेखि भारतका इन्दौरमा हुने दक्षिण एसियाली राष्ट्रका सभामुखहरुको सम्मेलनमा भाग लिन आज उतातर्फबाट प्रस्थान गरेकी हुन् । सविधान संशोधन र चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुको बीचमा […]

अाफ्नै वाचा भुले प्रचण्डले रिवन काट्दै र पानस बाल्दै वित्छ दिन

काठमाडौँ । गत साउन १९ गते प्रधानमन्त्री पदमा दोस्रो पटक निर्वाचित भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा उद्घोष गर, ‘अहिले म काम गर्न प्रधानमन्त्रीमा निर्वाचित भएको हुँ, रचनात्मक काम गर्नेछु उद्घाटन तथा शिलान्यासमा रिवन काट्न हिँड्ने छैन् ।’ उनको यो घोषणासँगै अब केही हुन्छकी भन्ने थियो । तर प्रधानमन्त्री भएको चार महिना वित्दै […]

अब कोमल वलीको गीतमा रेखा थापासँग नाच्ने पालो कमल थापाको

काठमाडौँ । कुनै वेला माअाेवादी मा प्रवेश गरेकी चर्चित नायिका रेखा थापा माअाेवादी परित्याग गरेकी छिन् । माअाेवादीले गरेको राजधानी केन्द्रीय अान्दोलमा रेखा सँग ढल्किढल्की प्रचण्ड नाचेका थिए । अब रेखा थापासँग ढल्की ढल्की नाच्ने पालो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको अाएको छ । त्यो पनि फेरी कोमल वलीको गीतमा । राजधानीको नयाँ […]

संशोधन प्रस्तावको विरोधमा सत्तारूढ दलका सांसदको उद्घोषः पाँच नं. प्रदेशमा गिद्धे दृष्टि नलगाउन चेतावनी

बुटवल, मंसिर १७ । संविधान संशोधनको विधेयकमा संविधानमा प्रस्तावित पाँच नम्बर प्रदेश विभाजन गरेको विरोधमा शुक्रबार बुटवलमा वृहत प्रदर्शन भएको छ । प्रदर्शन पछि सम्पन्न सभामा पाँच नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदले सम्बोन गरेका छन् । बुटवलका विभिन्न स्थानबाट जुलुससहित सुरू भएको प्रदर्शन बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रमुख […]

बालुवाटार दोहोरीसाँझः प्रचण्ड-अाेली दोहोरी भिडण्त

काठमाडौँ, मंसिर १० । यतिवेला संविधान संशोधन पेचिलो मुद्दा बनेर गएको छ । अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्की विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराउन एक ठाँउमा उभिएको प्रमुख प्रतिपक्षी नेकपा एमाले र माअाेवादी क्रेन्द्रबीचको दुरी बढेको छ । कार्की माथिको महाअभियोगको प्रस्तावमाथि छलफल र अनुसन्धान भइरहेको छ । तर यहीबीचमा सरकार संविधान संशोधनको प्रस्ताव […]

हलकारो विश्लेषणः विप्लव समूह फूटको दुर्इ वर्ष, क्रान्तिकारी ध्रबीकरण की व्यक्तिगत स्वार्थ

काठमाडौँ, मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरेर नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा बनेको समूहले दुई वर्षको आयु पार गरेको छ  । यो अब माओवादीको पुरानै नाम नेकपा (माओवादी) का नाममा सूचीकृत भएको छ । यसको वैचारिक–राजनीतिक पक्ष मूलतः कार्यदिशाका सम्बन्धमा निकै लेखरचनाहरू लेखिएर र लेखिँदैछन् ।   कुन उद्देश्यका साथ यसले नेकपा–माओवादीसित सम्बन्ध […]

वालुवाटारमा मधेसी नेतालार्इ प्रचण्डले बोलाए, प्रकाशले प्रश्नै प्रश्नको झटारो हाने

काठमाडौँ, मंसिर ८ । संविधान संशोधनका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मधेसी नेताहरूलार्इ बालुवाटारमा बोलाए । यही बैठकमा सहभागि थिए माअाेवादी केन्द्रका हेडक्वाटर सदस्य नारायणकाजी श्रेष्ठ । वालुवारमा भएको छलफलमा प्रचण्ड खासै बोलेनन् तर नेता नारायणकाजी श्रेष्ठ प्रकाशले मधेसी नेताहरूलार्इ कडा रूपमा प्रश्न तेस्राए । श्रेष्ठले मधेसी नेताहरूलार्इ सरकारले ल्याउने संविधान […]

नयाँ शक्तिको चुनाव केन्द्रीत कार्ययोजनाः घरघरमा नयाँ शक्ति

काठमाडौँ, मंसिर ६ । नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यकारी समितिको बैठक सोमबार देखि सुरू भएको छ । बैठकमा ६ वटा कार्ययोजना प्रस्तुत भएका छन् । यसअघि गत कार्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकले ६ वटा कार्यदल गठन गरी कार्योजना तयार गर्न निर्देशन दिएको थियो । सोही निर्णयअनुसार सोमबार देखि सुरू बैठकमा विभिन्न […]

मेरा बाको अप्रेसन गर्न भएको एक टुक्रा खेत धितो राखेँ, तिमीसँग त कारोडौँको जग्गा छ, एक टुक्रा बेच्न सक्दिनौँ ?

सुजाता दिज्जु, जय नेपाल सर्वप्रथम त सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । क्यान्सरको उपचारका लागि तपाईँले सरकारसँग मागेको एक करोड रुपैयाँ मध्ये पचास लाख रुपैयाँ पाउनु हुने भएको छ । बधाई छ । अर्को पचास लाख पनि देउवा दाई प्रधानमन्त्री हुँदा पाउनु नै हुने छ । यसमा कुनै द्वविधा छैन् । त्यसको लागि पनि अग्रिम बधाई […]

प्रधानमन्त्री प्रचण्डलाई उपेन्द्र यादवको प्रेमपत्र

मिति २०७३-०७-२९ श्री सम्माननीय प्रधानमन्त्री ज्यू, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार । बिषय ः स्मरण पत्र बारे । नेपलको नया संबिधान २०७२ ले २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन दश बर्षे जनयुद्ध, देशको बिभिन्न भागमा भएका मधेसी, जनजाति आन्दोलन, थारू आदीका विद्रोहका उपलब्धीहरूलाई संस्थागत गर्दै देशमा स्थायी शान्ति र समृद्धी ल्याउने छ भन्नेमा हामी […]