नवनियुक्त प्रहरी प्रमुख अर्यालको वायोडाटा

काठमाडौँ । २०४४ साल चैत २९ गते नेपाल प्रहरीमा प्रवेश गरेका डीआइजी प्रकाश अर्याल २९ वर्ष पछि २०७३ साल चैत २९ गते नै नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी समाल्दै छन् । आफ्ना प्रतिस्पर्धी नवराज सिलवाललाई पछि पार्दै नेपाल प्रहरीको महानिरीक्षक बनेका उनले मंगलबार चैत २९ गते नै सपथ लिने स्रोतले बताएको छ । सोमबार अबेर सम्पन्न […]

रंगीन दुनियाँका सादा राजभाइ

आँफैलाई फोटो पत्रकारिताका माध्यमबाट समाजलाई परिवर्तन गर्न सकिन्छ भनेर अगाडि लागेका छन्, व्यवसायीक फोटोग्राफर राजभाइ सुवाल । उनीसँग हलकारोले उनको नजरमा फोटोग्राफी र उनको व्यवसायीक फोटोग्राफीको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ सुवालसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको आलेख शुन्दरता हाम्रो देशको खिच्नेको नाम विदेशी ? नेपाल शुन्दर छ । हाम्रो देशको शुन्दरता विश्वसामु […]

बदनाम मुन्नी मन पर्ने अनुसन्धानका डीअाइजी

केन्द्रिय अनुसन्धान व्युरो सि आई वीका प्रमुख हेमन्त मल्ल । आवरणका मल्ल एक जना सामान्य प्रहरी अफिसर भन्दा केहि फरक देखिन्छन् । वोलाईमा हाँसो ठट्टा, काम गर्दा अहमता अलि कम नै छ उनीमा । आवरणका मल्लसँग मेल खाने खालको उनको मन छैन ।  प्रेमविवाह पछिको श्रीमतिसँगको रोमाञ्चक जिवनयात्रासँगै उनको जिवनलाई रोमाञ्चित वनाईदिने अर्को कुरा हो […]

सितारामको प्रेम कहानीः छातिमै छ प्रेमिकाको नाम (भिडियो सहित)

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्। सितारम भन्छन्, ‘सडक मेरो घर हो । […]

सडक व्यवस्थापनमा युवा जोश

काठमाडौँ । युवा जोश, केही गरौँ भन्ने अभिलाषा त थियो तर के गर्ने, कुनै काम थिएन । जीवनमा अनेक ठक्कर खाएको एक युवा काठमाडौँको चावहिलमा एक दिन कैयौँ घण्टा सडक किनारको रेलिङ्मा बसेर सडकमा नियाली रह्यो । सडकमा अनेक साना ठूला सवारी गुडे तर पनि सडकबीच खडा ट्राफिक भने दिनभर बीचमै खटिइरह्यो ।     […]