इच्छाशक्तिको उदाहरणः मुखले लेखेर माध्यामिक शिक्षा परीक्षा दिँदैछन् भरत

चितवन । रत्ननगर–१६ खैरेटीका २० वर्षीय भरत गुरूङको हातखुट्टा चल्दैनन । आमाको कोखबाटै उनी अपाङ्ग भएर जन्मिए । हातखुट्टा नचले पनि उनी प्रस्टै बोल्छन् । दिमाग निकै तेजिलो भएका उनी पढाइमा अब्बल विद्यार्थी हुन् । हातले लेख्न मिल्दैन तर पनि उनीमा अदम्य शाहस छ । आफूलाई कहिल्यै कमजोर नठान्ने उनी अरू भन्दा कम भाग्यमानी हुन् […]

साझालार्इ आफ्नो निजि प्रकाशनगृहको रूपमा चलाउँदै महाप्रवन्धक शर्मा

काठमाडौँ । हरेक दिनजसो साझा प्रकाशनसित सम्बद्ध समाचारहरू प्रकाशित भइरहन्छन् र यसका महाप्रवन्धक डोलिन्द्र शर्माले पनि सामाजिक सञ्जालमार्फत ”आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्ररूपमा सुझाव पाउँ, साझा प्रकाशनलाई आगामी दिनमा कसरी सञ्चालन गर्नुपर्ला ?”  भनेर आह्वान गरेको पढ्न पाइन्छ । यो सकारात्मक पक्ष हो । सरसरती हेर्दा महाप्रवन्धकको साझा प्रकाशनको वर्तमान र भविष्यप्रति […]

भत्केको त्रिवि बिग्रेको शैक्षिक वातावरण

काठमाडौँ । स्नातक तहको परीक्षा दिएर झण्डै एक वर्ष स्नातोकोत्तर तहको पढाइ सुरु गर्न नपाएका विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली अन्तर्गत कक्षा सञ्चालन गर्ने भए पनि उत्साही भएका थिए । तर अहिले त्यो उत्साह विद्यार्थीहरु माझबाट हराउँदै गएको छ । त्रिविले वार्षिक परीक्षा प्रणालीबाट नतिजा राम्रो नआएको भन्दै स्नातोकोत्तर तहको पठन पाठन सेमेस्टर प्रणालीमा लगे […]