बालबिवाकहका कारण विवाह दर्ता भएन्, नागरिकता नबन्दा छोराछोरीको जन्मदर्तामा समस्या

काठमाडौँ । जिल्लाको चौघर–६ की संगीता थिङ अहिले १९ वर्षकी भइन् । उनको काखमा दुई वर्षको छोरा छ । विद्यालय पढ्दा–पढ्दै १५ वर्षको उमेरमा विवाह भयो । आमाको मृत्युपछि घरमा हेलाको पात्र भइन् । कक्षा ९ मा पढ्दापढ्दै सँगै पढ्ने देवलाल लामासँग उनको विवाह भयो । न त उनको विवाह दर्ता भयो न नागरिकता नै […]

एउटी अामाको कथाः मलार्इ सरकारले नै वेश्या बनायो

‘१२ वर्षको उमेरमा विवाह भएकी झुमा (नाम परिवर्तन) को श्रीमानको २०६० सालमा काठमाडौँमा काम गर्नेक्रममा मृत्यु भयो । एकल महिलाका लागि सरकारले दिने भत्ता पाउनका लागि श्रीमानको मृत्युदर्ता आवश्यक थियो । श्रीमानको प्रमाण पत्र लिन राजधानी छिरेकी झुमा सिधै सडकमा यौन व्यवसायमा लाग्न बाध्य भइन् । भन्छिन्, ‘मैले श्रम बेच्न खोजे तर अरुले मेरो शरीर […]

घर फर्कने अाशमा साउदीको चिसो रात खुला अाकाशमा कटाउँदै ४८ नेपाली

रियाद । यतिवेला वैदेशिक रोजगारिका लागि नेपालबा अाएका ४८ जना नेपाली साउदी अरब स्थित नेपाली दुतावास प्रांगणमा दिनहुँ भेटिन्छन् । एक वर्ष अगाडि वैदेशिक रोजगारीका लागि क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्रालि काठमाडौँबाट यहाँ अाएका ४८ नेपाली विगत ६ महिना देखि काम र तलब समेत नपाएर अलपत्र परेका छन् । नेपालबाट साउदीअरबको जेद्दामा रहेको Hijaj Gate International […]

भत्काइएका छाउगोठ फेरी बन्न थाले, कतै ओडारमा बस्न बाध्य महिला

विभिन्न सङ्घसंस्थाले अभियान नै चलाएर गाउँका छाउगोठ भत्काइदिएपछि महिनावारी र सुत्केरी हुँदा कतिपय महिला जङ्गलमा रहेको ओडारमा बस्न बाध्य छन् । बझाङ । छाउपडी बार्नुहुँदैन भनेर सिकाउन हिँडेकी मेलबिसौना स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी  (अनमी) अनिताकुमारी सिंह आफैँ महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जङ्गलमा रहेको छाउपडी गोठमा बस्नुप¥यो । घटना मेलबिसौना गाविस– २ लोकण्ड गाउँमा भएको हो […]

@Hello_Sarkar ! सुजातालार्इ पचास लाख, मध्यपश्चिमलार्इ कुपोषण ?

एक हप्ता अगाडि सम्म राजधानी लोकमान प्रकरणले तातेको थियो । अहिले लोकमान प्रकरणलाई ओझेलमा पार्ने गरी सुजातालाई पचास लाख रुपैयाँ दिने निर्णयले तताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिन पूरा गरेकै भोलिपल्ट सरकारले काँग्रेस नेतृ तथा पूर्वप्रधानमन्त्री सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि पचास लाख दिने निर्णय गर्यो । उक्त […]

निर्बानाको ध्यान तथा तनाव बिर्सजन कार्यक्रम

काठमाडौँ, कार्तिक २० । लायन्स क्लब अफ काठमाडौँ निर्वाना र लियो क्लब अफ काठमाडौँ निर्वानाको आयोजनामा ध्यान तथा तनाव बिर्सजन सम्बन्धि एक दिने शिविर सम्पन्न भएको छ । शिविरमा लायन्स क्लव अफ काठमाडौँ निर्वानाका अध्यक्ष तथा मनो परामर्सदाता आदर्श प्रधानले ध्यान शाधना सिकाएका थिए ।

भूकम्प पीडितको अनुदानमा धाँधली

सिन्धुपाल्चोक (तौथली) । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले घर ध्वस्त भयो । भूकम्प पीडितका दुई वटा वर्षा टिनका टहरामा विते, एउटा जाडो याम पनि यही टहरामा कठ्याङ्ग्रिएर वित्यो । अर्को जाडो याम आउन थालिसक्यो । तर कतिपय भूकम्प पीडितहरु अनुदान वापतको राहत अनुदान रकम पाउनेको लिस्टमा अटाउन सकेनन् । यही अवस्थामा बस्न योग्य […]

बेलौरीका स्थानीयको बयान ‘राति सुतिन्न, दिउँसो आँखा लागेको बेला सपनामा पनि हात्तीकै बथान देखिन्छ’

बेलौरी नगरपालिका–१२ खजुवा वस्तीमा हात्तीको आतंकले स्थानीय वासिन्दामा त्रास फैलिएको छ । हात्ती कहिले ३ वटा समूहमा त कहिले २ वटा समुहमा विभाजित भएर गाउँतिर पसेर आतंक फैलाउँछन् । हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायले चासो राखेको देखिदैन । राति १० बजेपछि आएको सशस्त्र प्रहरीको गाडी गाउँ नपुगी बिच बाटोबाटै फर्किन्छ ।  २६ वटा हात्ती रहेको […]

कविलासका ७० भूकम्प पीडितलार्इ २१ लाख रूपैयाँ सहयोग

चितवन, असोज २८ । गत वर्ष वैशाख १२ गते भएको भूकम्पका कारण पीडित बनेका चितनवनका पहाडी गाविस कविलासका स्थानीयलार्इ घर बनाउनका लागि एक व्यक्तिले २१ लाख रूपैयाँ सहयोग गरेका छन् । कविलासका ७० परिवार भूकम्पपीडितलाई घर बनाउन एक व्यक्तिले आर्थिक सङ्कलन गरेर रु २१ लाख सहयोग गरेका हुन् । चितवन शुक्रनगर स्थायी घर भई जर्मनीमा […]

अझै त्यो जवानी हुन्थ्यो त ………………….

काठमाडौँ । उनीसँग अझै त्यो जवानी हुन्थ्यो त सायद दुई छाक पेट भर्नका लागि अरुको मुख ताक्नु पर्दैनथ्यो उनलाई । उनी अर्थात् प्रमिला (५४) । आज भन्दा २०१८ सालमा भक्तपुरमा जन्मिएकी प्रमिलालाई यो दुःख जीवनले दिन्छ भन्ने कल्पना पनि थिएन । २०३३ सालमा १५ वर्षको उमेरमा काभ्रेका युवकसँग प्रेम विवाह गरेकी उनलाई जब सँगै जीवन […]