‘अफ ए लेसर गड’: मौन आवाजहरुको विद्रोह

 सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता   भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु मार्फत पोखिदै जान्छ सामाजिक बिसंगती तब म साच्चै छक्क पर्छु । उनी एक सशक्त सर्जक । माया ठकुरी । परिचय आवस्यक छ र ? यति […]

भाषामा देखिएको विवादः प्राज्ञहरू नै नेपाली भाषालार्इ लङ्गडो बनाउँदै

काठमाडौँ । अहिले नेपाली  भाषाको प्रयोग, मूलतः वर्णविन्यासलाई लिएर विभिन्न किसिमका बहस र छलफलहरू चलेका छन् । नेपाली भाषालाई  पहाडिया भाषा, खस भाषा, पर्वते भाषा, बाहुन —क्षेत्रीहरूकाको भाषा, शासक वर्गको भाषा भन्दै एक थरीहरू प्रायोजित किसिमले एक हिसाबले हिजोकै दिनदेखि नै लागेकै थिए ।  अब आएर अर्काथरीहरू पनि नेपाली भाषालाई सरल सहज, व्यावहारिक र समय […]

मायाको शहरमा हराएका हरि

माया पनि खरिद बिक्री हुँदो रहेछ तिम्रो शहरमा सुनलाई पनि खियाले छुँदो रहेछ तिम्रो शहरमा तिम्रो शहरमा फलाम पनि हीराको ठाँउ खोज्न थालेछ कि ढुङ्गा पनि देवताको ठाँउ खोज्न थालेछ कि …….   हरिहर तिमिल्सिनाका माया पिरतीका यि शक्तिशाली गितीका शब्द निकै चर्चित मानिन्छन् । यीनको गीत जत्तिकै रसिला कविता पनि छन् । मौसम बैमान […]