सेती अस्पतालमा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

कैलाली, कार्तिक ४ । पछिल्लो दुर्इ महिनामा स्क्रब टाइपसका कारण सेती अञ्चल अस्पतालमा पाँच जनाको ज्यान गएको छ । सेती अञ्चल अस्पतालमा यो अवधिमा पाँच जनाको ज्यान गएको र ९१ जनामा यसको संक्रमण फेला परेको अस्पतालका चिकित्सक शेरबहादुर कवँरले जानकारी दिए । सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ […]