लड्की गाडी ललवैछे

काठमाडौँ ।  सर्मिला राई एउटी उदाहरण हुन् । नेपालमा महिलाहरुले गाडी चलाउन थालेको धेरै भएको छैन् । पछिल्लो समयमा संयुक्त राष्ट्र संघका नियोगहरुमा महिला चालकहरुको सहभागिता बढ्दो छ । राई यीनै चालकहरु मध्येकी एक हुन् । युनिसेफको नेपाल स्थित कार्यालयकी महिला चालक राई जहाँ गए पनि आकर्षणको केन्द्र बन्दै आएकी छन् । उनै चालक राईको […]

बदनाम मुन्नी मन पर्ने अनुसन्धानका डीअाइजी

केन्द्रिय अनुसन्धान व्युरो सि आई वीका प्रमुख हेमन्त मल्ल । आवरणका मल्ल एक जना सामान्य प्रहरी अफिसर भन्दा केहि फरक देखिन्छन् । वोलाईमा हाँसो ठट्टा, काम गर्दा अहमता अलि कम नै छ उनीमा । आवरणका मल्लसँग मेल खाने खालको उनको मन छैन ।  प्रेमविवाह पछिको श्रीमतिसँगको रोमाञ्चक जिवनयात्रासँगै उनको जिवनलाई रोमाञ्चित वनाईदिने अर्को कुरा हो […]

लिपुलेकमा सिमा स्तम्भ गाड्ने सर्वेयरको वयानः काठको पिल्लर गाडेर सर्वे

(पछिल्लो समयमा लिपुलेकको विषयमा विवाद चलिरहेको छ । चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने गरी सम्झौता भएपछि विवाद झन चर्किएको छ । यसै सन्दर्भमा लिपुलेकमा फहिलो पटक सिमा स्तम्भ गाड्ने नेपाली सर्वेयर श्रीदेव शर्मासँग हलकारोले कुराकानी गरी तयार गरेको आलेख ।) -श्रीदेव शर्मा नेपाल चीन सिमाको सुरुवातको एउटा इतिहास छ […]

लिपुको मात्र कुरा उठायौँ अर्को गल्ती हुनेछ

दिलेन्द्र प्रसाद बडु प्रवक्ता नेपाली काँग्रेस (पछिल्लो समयमा चीन र भारतबीच नेपाली भूमि लिपुलेकलाई व्ययापारिक मार्गका रुपमा प्रयोग गर्ने गरी भएको सम्झौताको चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भ नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुसँग हलकारोले गरेको कुराकानीको संपादित अंश ।) सुगौली सन्धी त्यतिवेला नेपाल सरकार र इष्ट इण्डिया कम्पनीबीच भएकोे हो । त्यसको तथ्य […]

सितारामको प्रेम कहानीः छातिमै छ प्रेमिकाको नाम (भिडियो सहित)

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्। सितारम भन्छन्, ‘सडक मेरो घर हो । […]

लिपुलेक सम्झौताः मित्र राष्ट्र विरुद्ध मोर्चा बनाएर आन्दोलन गर्न नपरोस

(पछिल्लो समयमा नेपालको भूमि लिपुलेकलाई आधार मानेर भारत र चीन सरकारले व्यापारिक सम्झौता गरेका छन् । नेपाली भूमि माथि सम्झौता गर्दा नेपाल पक्षसँग कुनै पनि सहकार्य र सल्लाह नै नगरि गरिएको यो सम्झौता नेपालको हितमा नभएको सबैलाई भान भएको छ । यसै विषयलाई लिएर हलकारोले सरोकारवाला निकाय, विभिन्न राजनीतिक दल, सिमाविद्हरुसँग चरवद्ध रुपमा कुराकानी गरि […]

सडक व्यवस्थापनमा युवा जोश

काठमाडौँ । युवा जोश, केही गरौँ भन्ने अभिलाषा त थियो तर के गर्ने, कुनै काम थिएन । जीवनमा अनेक ठक्कर खाएको एक युवा काठमाडौँको चावहिलमा एक दिन कैयौँ घण्टा सडक किनारको रेलिङ्मा बसेर सडकमा नियाली रह्यो । सडकमा अनेक साना ठूला सवारी गुडे तर पनि सडकबीच खडा ट्राफिक भने दिनभर बीचमै खटिइरह्यो ।     […]

भुकम्प पछिको सामाजिक कम्पनः साँखुले पाएन अझै राहत

काठमाडौँ । गत वैशाक १२ गते गएको शक्तिशाली भुकम्पका कारण हजारौँको ज्यान गयो, लाखौँले आफन्त गुमाए, घरबार बिहिन भए । अहिले भुकम्प गएको चार महिना वितिसक्दासमेत अझै कयौँ स्थानमा सरकारको उपस्थिती पुगेको छैन् । सरकार पुगेको स्थानमा पनि आफ्नाहरुलाई हेरिएको छ । आफ्ना कार्यकर्ता, आफन्तहरुले मात्र राहत पाएका छन् । ‘हलकारो’ ‘महाभुकम्प पछिको सामाजिक पराकम्प’को […]

भत्केको त्रिवि बिग्रेको शैक्षिक वातावरण

काठमाडौँ । स्नातक तहको परीक्षा दिएर झण्डै एक वर्ष स्नातोकोत्तर तहको पढाइ सुरु गर्न नपाएका विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली अन्तर्गत कक्षा सञ्चालन गर्ने भए पनि उत्साही भएका थिए । तर अहिले त्यो उत्साह विद्यार्थीहरु माझबाट हराउँदै गएको छ । त्रिविले वार्षिक परीक्षा प्रणालीबाट नतिजा राम्रो नआएको भन्दै स्नातोकोत्तर तहको पठन पाठन सेमेस्टर प्रणालीमा लगे […]

बन्दीगृहकी आमाः इन्दिरा रानामगर

काठमाडौँ । एउटा निर्दोष बच्चा विनाकसुर सजाय भोगिरहेको उ विनाकारण जेलको चिसो खाइरहेको होस । यस्तो देख्दा कसको मन नरोला रु कसको मनलाई चोट नपुराउला रु हो २५ वर्ष अगाडि यस्तै घटनाले मन छोएको थियो इन्दिरा राना मगरको । वाल्यअवस्था निकै कठिनरुपमा गुजारेकी इन्दिरालाई भित्रै देखि बालबालिकाको पक्षमा केही गरौँ भन्ने थियो । विना सम्झौता […]