मानिस नै भगवानको रुपमा उपस्थित भइदिँदा

काठमाडौँ । भगवान भन्दा माथि कोही हुँदैन् । तर कसैका लागि मानिस नै भगवानको रुपमा उपस्थित भइदिँदा त्यो क्षण खुसीले पोल्टा भरिन्छ । अफगानस्थानको काबुलमा रहेको अस्पतालले जीवनको सिमा ७२ घण्टा तोकेर नेपाल पठाएका लम्जुङ शुन्दरबजारका खड्ग सिंह गुरुङ (४०) यतिखेर नयाँ जीवन बाँचिरहेका छन् । काठमाडौँको ग्राण्डी अस्पालमा डा. राकेश कुमार साह नेतृत्वको टोली […]

‘भगवान छोरो फर्काइदेउ की हामीलाई पनि लगिदेउ’

 भक्तपुर । ‘A hundred hearts would be too few To carry all my love for you Happy valentine day 2069′  २०६९ सालको प्रेम दिवसमा छोरालाई उनकी प्रेमिकाले दिएको चिनो अझै सम्हालेर राखेकी छिन् सविनकी आमाले । चियाको कपमा फोटोसँगै लेखेको यो चिनोले अझै आमाको अधुरो सपनालाई ब्यूझ्याँउछ एउटा मात्र छोरा थियो, बुहारी भित्र्याउने धोको अब […]

रुपन्देहीका दुई युवाको उदाहरणीय काम

रुपन्देही । विदेश जानका लागि गाँउमा ऋण खोजेर ठिक्क थियो । मेनपावरमा पासपोर्ट बुझाइसकेका थिए । विदेश जाने भित्रैदेखि इच्छा भने थिएन । पासपोर्टमा मलेसियाको तीन वर्षे भिसा पनि लागिसकेको थियो । जिल्लाको रुद्रपर–४ का विश्वनाथ ढकाल (२६), १२ कक्षा उत्तीर्ण भई बुटवल टेक्निकल इन्स्टिच्युटबाट तीन वर्षे आर्क वेल्डिङ् कोर्स सकेर बसेका थिए । भित्रैदेखि […]

मायाको शहरमा हराएका हरि

माया पनि खरिद बिक्री हुँदो रहेछ तिम्रो शहरमा सुनलाई पनि खियाले छुँदो रहेछ तिम्रो शहरमा तिम्रो शहरमा फलाम पनि हीराको ठाँउ खोज्न थालेछ कि ढुङ्गा पनि देवताको ठाँउ खोज्न थालेछ कि …….   हरिहर तिमिल्सिनाका माया पिरतीका यि शक्तिशाली गितीका शब्द निकै चर्चित मानिन्छन् । यीनको गीत जत्तिकै रसिला कविता पनि छन् । मौसम बैमान […]

लिपुलेक सम्झौताः नेपालको सार्वभौमिकता विरुद्धको कदम

(पछिल्लो समयमा नेपालको भूमि लिपुलेकलाई आधार मानेर भारत र चीन सरकारले व्यापारिक सम्झौता गरेका छन् । नेपाली भूमि माथि सम्झौता गर्दा नेपाल पक्षसँग कुनै पनि सहकार्य र सल्लाह नै नगरि गरिएको यो सम्झौता नेपालको हितमा नभएको सबैलाई भान भएको छ । यसै विषयलाई लिएर हलकारोले सरोकारवाला निकाय, विभिन्न राजनीतिक दल, सिमाविद्हरुसँग चरवद्ध रुपमा कुराकानी गरि […]